Thursday , August 5 2021
Breaking News
Home / समाचार / यो दुखद समयमा आखिर चम्सुरिको श्रिमान खै ? यस्तो भएको रहेछ (हेर्नुस् भिडियो )

यो दुखद समयमा आखिर चम्सुरिको श्रिमान खै ? यस्तो भएको रहेछ (हेर्नुस् भिडियो )

कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफुलाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा दिदिबहिनिको मन मस्तिष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् ।

उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्यु एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।आफू अब सायदै नबाच्ने र आफुलाई बचाइदिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि छिन् ।

लगभक पाच बर्षबाट नै अत्याधिक बि राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवनबाट पुरै हार खाएर अन्तत यसरी अस्पतालको बेडमा ल ड्न बि बस छिन् ।उनका दुबै मृगौला फे ल भएसगै उनलाई अरु कसैको मृगौला चाहिएको छ ।दानी कोहि भए उपलब्ध गराईदिन हामी अनुरोध गर्दछौ ।आफुलाई पैसा नभई मृगौला चाहिएको र फेरि मेरि बास्सैमा चम्सुरि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रो इन ।अहिले उनलाई अस्पतालमा भेट्न जितु नेपाल मुन्द्रे,कुन्जना घिमिरे सुन्तलि र धेरै कलाकार हरु पुगेका छन् ।

हेर्नुस् भिडियो सामाग्री

सन् १९९५ मा मिस नेपालमा भाग लिएपछि उनको कलाकारिता क्षेत्रको श्रि गणेश हुन्छ ।उनी टप पाच कन्डेसेटेन्टसम्म छानिन्छिन र उत्कृष्ट पहिरनको उपाधि पनि जित्छिन् ।काठमाडौको कृतिपुरमा नेवार परिवारमा जन्मिएकि उनी निकै राम्रो नृत्य गर्छिन् ।नृत्यमै पटकपटक पाएको अवार्ड र तारिफहरुलेनै गर्दा उनिलाई कला क्षेत्रमा डोर्याएको हो ।

चेलिको आवाज नामक सिरियल उनको पहिलो सिरियल थियो र सो सिरियल गर्दैगर्दा मेलिना मानन्धरसग बिज्ञापन गर्ने अवसर पाइसकेपछि उनको हाइट एकदमै बढेको थियो ।उनले दर्जनौ टेलिचलचित्रमा काम गरकि छिन् मेरि बास्सै ,सेन्टि भाइरस,एसएलसि,भरोसा,मिस्टर फन्टुस् लगायत चलचित्रमा उनले अभिनय गरिन् ।दृष्टि नामक टेलिचलचित्र भने पल्पसा आफैले निर्माण र निर्माता गरेको टेलिचलचित्र हो ।करिब तीन दर्जन भन्दा बढि चलचित्रमा उनले अभिनय गरिसकेकि छिन् ।दर्जनौ मिउजिक भिडियोमा पनि उनको कलाकारिता रहेको छ ।

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मृगौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । बिगत ५ बर्ष देखि मृगौलामा समस्या रहेकी पल्पसालार्ई यति बेला टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना गरेर प्ररम्भिक उपचार थालीएको छ । डंगोलको मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

आज इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलले अस्पतालमा पुगेर उहाँको अवस्था बुझेर रु, ७० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । यस्तै राष्ट्रिय संगितकर्मी संघका महासचिव विक्रम जंग शाहले ब्यक्तीगत रु, १० हजार सहयोग गर्नु भएको छ भने अन्य धरै कलाकारहरुले त्यहाँ पुगेर इन्द्रेणी मार्फत सहयोग गर्न अपिल गरेका छन् ।

त्यसैगरि अहिले पल्पसा डङ्गोल यानकि चम्सुरिको यस्तो दयनिय अवस्था भएसगै उनलाई यस्तो अप्ठ्यारो बेलामा साथ दिनुपर्ने श्रिमान खै भन्दै सबैतिरबाट खोजिन थालिएको हो ।उनले एक बर्ष अगाडि लिइएको अन्तर्बार्तामा प्रस्ट भनेकि थिइन कि यदि मैले श्रिमान र छोराछोरी रोज्नु पर्छ भने म छोराछोरी रोज्छु ।उनका श्रिमानलाई बाहिरि देश यानकि बिदेश नै प्रिय थियो र उतै बस्ने र नेपाल नफिर्ने चाहा श्रिमानको भएपछि आफुहरु अलगिएको उनले बताइन् ।तर डिभोर्स नै गरेको भने छैन र उता श्रिमानले अन्यत्र स्त्रिसग बिवाह गरेको या नगरेको समेत आफुलाई सुचना नभएको उनले बताएकि थिइन् ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर तिनछक्क (हेर्नुस् भिडियो )

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *