Saturday , July 24 2021
Breaking News
Home / समाचार / कठै ! तिजमा माइत आएकि छोरी घर फर्किएको ३ घन्टाम‌ै यसरि मा रिइन (हेर्नुस् भिडियो )

कठै ! तिजमा माइत आएकि छोरी घर फर्किएको ३ घन्टाम‌ै यसरि मा रिइन (हेर्नुस् भिडियो )

झापाको बुद्धशान्तिमा एउटा एकदमै अप्रिय घ टना घ टेको छ ।आफ्नि बिवाहित छोरी माइत आउछिन् ४ दिन माइत बसेर उनी आफ्नो घर फिर्छिन् तर घर फिरेको ३ घन्टामानै उनको मृ त्यु हुन्छ ,अनि यो खबर माइतमा आइपुग्छ ।

छोरिले घर फर्किएपछि आफुलाई फोन गरेको र घरमा आफुलाई कु टपिट भएको उनले फोनमा बताएको माईति पक्ष बताउँछ ।घा टिमा लगातार थि चेको र एकदमै बी भत्स ढंगबाट ज्वाइले नै मा रेको र बारम्बार छोरिलाई मानसिक या तना समेत दिदै आएको माइति पक्षको आ रो प छ ।

आफ्नो छोरी गुमाउनु पिढा त छदै छ फेरि सम्बन्धित निकायबाट आफुहरुलाई न्याय नमिलिसकेपछि मिडियामा आउन बाध्य भएको माइति पक्ष बताउँछ ।यस्ता अप्रिय घ ट नाहरु पछिल्लो समय नेपालि समाजमा एकदमै बढ्दो छ ,केहि दिन सामाजिक संजालमा यस्ता घ टनाहरुले एकदमै चर्चा बटुल्छन् अनि फेरि सेलाउछन् ,यो घ टना यसरी नदबियोस् र न्याय मिलोस् ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *