Thursday , August 5 2021
Breaking News
Home / समाचार / छोरी मान्छे यसरि डाको छोडेर रोएको पहिलोपटक होला ,कठै (हेर्नुस् भिडियो )

छोरी मान्छे यसरि डाको छोडेर रोएको पहिलोपटक होला ,कठै (हेर्नुस् भिडियो )

बाल्यकाल देखि नै अनाथ तथा अपांग भएकि मनमाया श्रेष्ठको हाल दुइजना साना बच्चा छन् ।श्रिमानले साथ छोडे ।चलचित्रको दुखद कथा जस्तो लाग्ने उनको वास्तविक जिवनकथा आजको यश शृङ्खलामा देखादैछौ ।

श्रिमानले दुई सन्तान सहित आफ्नो अशक्त श्रिमतिलाई छोडेर अन्यत्र केटिसग बिवाह गरेर अलपत्र भए ,बिवाह नै गरेर बसे भन्ने यकिन आधार छैन् ।श्रिमतिको तिनपटक अप्रेसन भयो र उनि एकदमै कमजोर छिन् र बिल्कुलै धेरै काम गर्न सक्दिनन् ।

घरमा आयश्रोत शून्य बराबर छ ,आउने बाटो काहीँ कतै केहि पनि छैन् ।आर्थिक अवस्था पनि एकदमै कमजोर छ ,अहिले खाए भरे के खाम भन्ने स्थिति छ ।अत्याधिक दुख खेपेर कयौ दिन भोकै बस्न बिबस छ परिवार ।छोरि स्कुल जादैथिन तर स्कुललाई बुझाउने पैसा नहुदा रहर हुदाहुदै पनि अन्ततः छोड्नुपर्यो ।यी सबै दुख सगै मनमाया डाको छोडेर रो इन ।

हेर्नुस भिडियो सामाग्री

About admin

Check Also

संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर तिनछक्क (हेर्नुस् भिडियो )

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *