Wednesday , July 28 2021
Breaking News
Home / समाचार / बिजय शाहीले कती तमासा देखाको ? बिजयको अंग्रेजी र फर्मुलाको खुल्यो यस्तो रहस्य – भिडियो सहित

बिजय शाहीले कती तमासा देखाको ? बिजयको अंग्रेजी र फर्मुलाको खुल्यो यस्तो रहस्य – भिडियो सहित

केहि समय अघी कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका थिए। उनको चर्चा संगै बि,रोध गर्नेले बि,रोध पनि गरेका छन् । शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका क्षमतावान ब्यक्ती हुन् । बिजय शाहीले चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो ।

तर उक्त भिडियोलाई कसैले यो झुटो हो…भनेपछी फेरिपनि धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्याैपानेले लगाएका थिए । बिजयले उक्त किताब ४ मिनेटमा पढेर सकेका छन् र कहिल्यै नबिर्सने गरि सम्झन सक्ने सम्म भएका भनिएका थिए । फेरी हिजो आज बिजय शाही विवा,दमा तानिएका छन । उनको ईंग्लिश र बोलीको सबै तिर आलोचन भएको छ यही बिषयमा पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ भिडियो

About admin

Check Also

काठमाडौंको बनस्थली क्षेत्रमा भिषण आ’गला’गी

काठमाडौंको बनस्थली क्षेत्रमा आ’गला’गी भएको छ । आज दिउँसो साढे ३ बजेतिर वनस्थलीको एक फ्याक्ट्रीमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *