Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि दीपकराजको यस्तो व्यंग्य

देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि दीपकराजको यस्तो व्यंग्य

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि सामाजिक संजाल र मिडियामा नकारात्मक प्रतिक्रिया आएको छ । आइतबार देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए कलाकार दीपकराज गिरीले व्यंग्य गर्दै काँग्रेसले सहि ठाउमा सहि मान्छे लान्छ भन्थे स्वास्थ्य मन्त्री मोटोघाटो बनाएछ भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै गिरीले कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कॉग्रेस भएकोमा अब कॉग्रेसविरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कॉग्रेस भइयो अब कॉग्रेसविरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आयो ! कॉग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छ भन्थे सुन्या थिए हो रहेछ, स्वास्थ्यमन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो

अन्य समाचार : सोमबार जन्मिएका मानिसहरू कस्तो स्वभावका हुन्छन त ? ज्योतिषशास्त्र अनुसार कुनै पनि मानिसको बानि ब्यबहार उसको जन्मेको बार अनुसार थाहाँ पाउन सकिन्छ । मानिसको जन्मेको जन्मबार, महिना र समयले नै कुन दिन जन्मेको मानिसको ब्यबहार कस्तो र कति भाग्यमानी हुन्छ भन्ने पत्ता लागाउन सकिन्छ ।

ज्योतिषशास्त्रमा मानिस जन्मेको दिनलाई आधार मानेर उसको बानि ब्यबहार पत्ता लगाइएको छ । त्यस्तै ज्योतिषशास्त्र अनुसार सोमबार जन्मने मानिस तेज स्मरण शक्तिको हुने बताइएको छ । यस दिन जन्मेका मानिसहरु निकै संवेदनशील र नर्भस हुने खालका हुन्छन् ।

त्यस्तै सोमबार जन्मने मानिस पढाईमा पनि तेजिला र जागरिला हुन्छन् । उनीहरु आफ्नो परिवारसंग जिवन बिताउन निकै रहर गर्छन् । अरुलाई निकै माया गर्ने स्वभाब भएका यी मानिसहरु आफ्नो सौन्दर्यलाई पनि धेरै ध्यान दिन्छन् । यस दिन जन्मने मानिसहरु लोभि हुने हुनाल कुनैले श्रीमतीको गाली पनि सुन्ने गर्छन् ।

यस्तो हुन्छ सोमबार जन्मिएका मानिसको स्वभाव

१.सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।

२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।

३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।

४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।

५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।

६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।

७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

यो पनि पढ्नुस्

जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी प’क्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प’क्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन् ।

नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अ’भद्र व्यवहार गरेको तथा मासिक रुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका प्रनाउ खड्काले बताए ।

यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले प’क्राउ गरिएको हो ।

उनीहरुलाई मुलुकी अ’पराध संहिता २०७४ को कसुरमा मु’द्दा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *