Thursday , October 28 2021
Breaking News
Home / समाचार / नायिका पूजा शर्माकाे विवाह छिटै हुने सम्भावना

नायिका पूजा शर्माकाे विवाह छिटै हुने सम्भावना

काठमाडौं चर्चित नायिका तथा नि*र्मात्री पूजा शर्माले आफू अहिले करि*यरमै फो*कस रहेको बताएकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको (धमलाको हमला) कार्य*क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका शर्माले यस्तो बताएकी छिन् ।

उनले काममै व्य*स्त रहेकोले वि*वाहको बारेमा पनि सोच्न नभ्या*एको जानकारी दिईन् । उनले आफूले विवाह गर्ने पुरुष चल*चित्र फिल्डको न*हुने पनि जानकारी दिईन् । उनले भनिन्;*म सकभर चलचित्र फिल्डको भन्दा बाहिरको युवकसँग विवाह गर्छु ।* उनले आफू अहिलेसम्म कुनैपनि युवासँग प्रेममा नपरेको पनि जि*किर गरेकि छिन् ।

नायक आकाश श्रेष्ठसँग आफ्नो साथीको मात्रै सम्बन्ध रहेको पनि उनले स्पष्ट पारेकि छिन् । उनले भनिन्! आकाशसगँ मेरो साथीको मात्रै सम्बन्ध हो ।त्यो भन्दा केही सम्बन्ध छैन् । उनले नेपालमा राम्रो काम गर्ने नेताहरुको अ*भाव रहेको पनि सुनाईन् ।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *