Sunday , September 19 2021
Breaking News
Home / मनोरंजन / गायिका अञ्जु पन्त र पाष्टर थीर कोइरालाका यस्ता तस्वीरहरु बाहिरिएपछि….

गायिका अञ्जु पन्त र पाष्टर थीर कोइरालाका यस्ता तस्वीरहरु बाहिरिएपछि….

लोकप्रिय गायिका अञ्जु पन्त आफ्ना पति थीर कोइरालासँग हिजोआज अमेरिका छिन् । झण्डै १ महिना अगाडि उनले आफू केही समयको लागि अमेरिकामा रहने जनाएकी थिइन् ।

अमेरिकामा केही सांगीतिक कार्यक्रममा सहभागी भइरहेकी पन्त हिजो आज भने आफ्ना श्रीमान् थिर कोइरालासँग रमाइरहेकी छन् ।

जुन २९ मा अमेरिका पुगेकी अन्जुले जुलाई १७ मा श्रीमान थीर कोइरालालाई अमेरिकामा स्वागत गरिन् । अहिले यो जोडी साथीहरुको साथमा अमेरिकाको विभिन्न शहरहरु घुमिरहेको छ ।

अञ्जुले आफ्नो फेसबुकमा श्रीमान् थीर कोइरालासँग ‘बिच’मा रमाइ रहेको तस्बिर राखेकी छन् । भर्जिनियाको बिचमा उनी श्रीमान् कोइरालासँग बालुवामा रमाइरहेकी छन् । गायिका पन्तले गएको वर्ष प्रेमी थिर कोइरालासँग प्रेम विवाह गरेकी थिइन् ।

हेरौ अन्जु पन्तका केहि रमाईला तस्विरहरु : –

About admin

Check Also

टिक-टक स्टारहरू एउटै भिडियोमा ,उशा उप्रती देखी बिना राउत एकै ठाउमा (भिडियो सहित)

को’रोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *