Sunday , November 28 2021
Breaking News
Home / समाचार / बिजय शाही बाट म ठ’गीए, ‘नेपाल जस्तो सुन्दर देशले यस्ताे ठ’ग्ने व्यक्ति न’पाउनुपर्थ्याे: नेल्सन डेलिस

बिजय शाही बाट म ठ’गीए, ‘नेपाल जस्तो सुन्दर देशले यस्ताे ठ’ग्ने व्यक्ति न’पाउनुपर्थ्याे: नेल्सन डेलिस

मे’मोरी पा’वर बढाईदिने भन्दै नेपालमा ठगि आ’तंक म’च्चाएका बिजय शाहीबाट अमेरिकी लेखक एवं यु’ट्युबर नेल्सन डेलिस समेत ठ’गिएका छन ।अमेरिकामा मे’मोरी कि’ङ भनेर चिनिने ’डेलिसले कालीकाेटका युवा विजय शाही अरूलाई मू’र्ख बनाउने व्यक्ति भएकाे टिप्पणी गरेका छन् ।

हिजाे राति ८ बजेतिर आफ्नो अधिकारिक युट्युब च्यानलमा भिडियाे अपलाेड गरेका नेल्सनले भनेका छन्, ‘विजय शाहीबारे याे अ’न्तिम भिडियाे हाे ।

अबदेखि म उसकाे बारेमा कुनै भिडियाे बनाउने छैन ।’ आफूलाई मेमाेरी कि’ङ दा’बी गर्ने शाहीकाे अनु’राेधपछि नेल्सनले केही दिनअघि उनकाे अन्तर्वार्तासहित स्म’रण श’क्तिकाे प’रीक्षा लिएका थिए ।

भिडियाे तयार हुँदासम्म शं’कारहित देखिएका नेल्सनले नेपालमा अनेक टिप्पणी हुन था’लेपछि अर्काे भिडियाे बनाएर शाहीलाई ‘फे’क’ भनेका हुन् । शाहीले ने’ल्सनसँग छ’लछाम गरेकाे भिडियाे नेपाली यु’ट्युबरहरूले बनाएका थिए । पछिल्लाे भिडियाेमा नेल्सनले भनेका छन्, ‘भिडियाे खि’च्दाखि’च्दै मसँग शाहीले ठ’गी (स्क्या’म) गरे ।’

‘नेपाल एक सुन्दर देश हाे । यस्ताे ठ’ग्ने व्यक्ति नेपालले न’पाउनुपर्थ्याे । विजय शाहीले नेपालीहरूलाई पनि मू’र्ख बनाएका छन्’, उनले भनेका छन्, ‘मलाई पनि उनले ठ’गे । अब उनीबारे कुनै चर्चा गर्ने वा भिडियो ब’नाउने काम गर्दिनँ ।’नेल्सनले नेपालमै आएर शाहीकाे प’रीक्षा लिएका थिए ।

त्यस क्रममा शाहीले आफूलाई का’लीमाताको व’रदान छ भनेका थिए ।यसअघि कहिले गि’निज बुकमा नाम लेखाएको त कहिले ना’सा पुगेर आएको भन्दै शाहीले यु’ट्युबरलाई अन्तर्वार्ता दिने गरेका थिए ।भिडियो

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *