Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / प्रहरीसामु जब शिल्पा शेट्टी जब रुँदै यसो भनिन्…

प्रहरीसामु जब शिल्पा शेट्टी जब रुँदै यसो भनिन्…

फिल्म मामिलामा राज कुन्द्रा पक्राउ परेपछि उनको विषयमा विभिन्न शं’कास्पद जानकारी बाहिरिएका छन् । मुम्बई प्रहरीको अ’पराध शाखाले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ ।

प्रहरीले गरेको पछिल्लो खुलासाका अनुसार राजले युवतीहरूलाई वेभ सिरिजमा खेलाउने प्रलोभन देखाएर पोनोग्राफी संलग्न गराउँथे । प्रहरीको एक रिपोर्टका अनुसार राजले अन्य चार एप्स चलाउने गरेको खुलेको छ । उनले एप्पल र गुगल प्ले स्टोरबाट ह्वाट्सएप हटाएपछि अन्य एप्स सेट गरेको देखिएको छ ।

राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको गणना हुन्छ । उनले नेपालबाट पश्मिनाको व्यापार गर्दै व्यवसायिक जीवनको यात्रा सुरु गरेका थिए । त्यसपछि उनी विभिन्न व्यवसायमा जोडिए र मनग्ये आम्दानी पनि गरे । तर, यससँगै उनी विवादमा पनि फस्दै आए ।

पछिल्लो समय भने उनको जीवनमा ठूलो ध’क्का लागेको छ । पो’ ‘र्न मुभी बनाएको र बेचेको आरोपमा उनी पक्राउ परेका छन् । उनको यो धन्दाबारे प्रहरीसँग पुग्दो प्रमाण भएको बताइन्छ । यही कारण यसबाट राज कुन्द्रालाई उम्कन सजिलो छैन ।

राज कुन्द्रा काण्डमा उनकी श्रीमती एवं अभिनेत्री शिल्पा शेट्टीलाई पनि जोडेर अनेकन आशंका गरिदैछ । श्रीमानको ध’न्दामा उनको भूमिका के हुन्थ्यो भनेर सोधीखोजी भइरहेको छ । त्यसो त शिल्पा राज कुन्द्राका केही कम्पनीका व्यवसायिक साझेदार पनि हुन् । शिल्पा शेट्टीको नाममा २३ कम्पनी छन् र उनका श्रीमान ९ कम्पनीको मालिक हुन् ।

जब प्रहरीले राजलाई उनको घर लगेर गए, तब शिल्पा र राजबीच लामो समय वि’वाद भयो । त्यस क्रममा शिल्पा स्वयम्ले आफुलाई सम्हाल्न सकिनन् र चि’च्याई–चि’च्याई रोइन् । प्रहरीसँगको बयानको क्रममा पनि शिल्पा एकदमै उदास थिइन् ।

प्रहरीसँगको सोधपुछमा शिल्पाले बताइन् कि उनका पति राजले कुनै क’न्टेन्ट बनाइरहेका थिएनन् । तर, उनले गरिरहेको तयारी भने ए’ड’ल्ट’ नभई इ’रो’टि’क क’न्टे’न्ट थियो, जुन वेब सिरिजको रुपमा केही ओ’टि’टि प्लेटफर्ममा उपलब्ध छ ।

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *