Monday , December 6 2021
Breaking News
Home / समाचार / जनतालाई उ’ल्लु बनाउने विजय शाहीलाई पक्राउ ?

जनतालाई उ’ल्लु बनाउने विजय शाहीलाई पक्राउ ?

वि’लक्षण स्म’रणश’क्तिको दा’वी गरेर चर्चामा आएका विजय शाहीको मृ’त्यू भएको भनेर सामाजिक सञ्जालमा फै’लिएको ह’ल्ला अ’सत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई का’लिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले विजय शाहीको मृ’त्यूको ह’ल्ला झु’टो भएको बताए ।सामान्य वि’रामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेको उनले जानकारी दिए ।‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ ।उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् ।

मृ’त्यूको हल्ला झू’टो रहेछ,’ डिएसपी शाहले भने ।विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लै’जाँदै विजयको नि’धन भएको उनले उल्लेख गरेका थिए । त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्र’द्धा’न्ज’ली दिन भ्याए । तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट ह’टाइसकेका छन् ।

विजय शाही भने सामान्य अ’स्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार जनतालाई उ’ल्लु बनाउने पछिल्लो समय फे’क ग’तिविधीमा सं’लग्न विजयी शाही लगायतको गि’रोहलाई त’त्काल नियन्त्रणमा लिएर अनुसन्धान था’लिने बु’झिएको छ ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *