Sunday , November 28 2021
Breaking News
Home / समाचार / युवतीलाई यसरी जालमा पार्थे राज, दैनिक कमाउथे १० लाख, यी २ सुन्दरीसँग पनि कनेक्सन

युवतीलाई यसरी जालमा पार्थे राज, दैनिक कमाउथे १० लाख, यी २ सुन्दरीसँग पनि कनेक्सन

राज कुन्द्रा पक्राउ परेपछि उनको विषयमा विभिन्न शंकास्पद जानकारी बाहिरिएका छन् ।मुम्बई प्रहरीले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ ।राजले अन्य चार एप्स चलाउने गरेको खुलेको छ । उनले एप्पल र गुगल प्ले स्टोरबाट ह्वाट्सएप हटाएपछि अन्य एप्स सेट

प्रहरीले गरेको पछिल्लो खुलासाका अनुसार राजले युवतीहरूलाई वेभ सिरिजमा खेलाउने प्रलोभन देखाएर पो-नोग्राफी संलग्न गराउँथे ।

प्रहरीको एक रिपोर्टका अनुसार राजले अन्य चार एप्स चलाउने गरेको खुलेको छ । उनले एप्पल र गुगल प्ले स्टोरबाट ह्वाट्सएप हटाएपछि अन्य एप्स सेट गरेको देखिएको छ ।

राजले दैनिक १० लाख (भारतीय रुपियाँ) कमाउने गरेको खुलासा । राजको कम्पनीमा एक दिनमा ५० हजार देखि १० लाखसम्म कमाई

पो र्न फिल्मबाट राजले दैनिक १० लाख (भारतीय रुपियाँ) कमाउने गरेको पनि खुलासा भएको छ । प्रहरीले राजको कम्पनीमा एक दिनमा ५० हजार देखि १० लाखसम्म कमाई हुने गरेको थियो ।

उनले फिल्ममा हिरोइन बन्नका लागि हिडेका युवतीहरूलाइ जालमा पार्न गरेका थिए । उनले युवतीहरूलाइ वेभ सिरिजमा खेलाउने भन्दै सम्झाैता गर्ने र सम्झाैतामा न्यु ड सिनको पनि सम्झैता गराएर अन्तमा दवाब दिइ नं-गाउने गरेको खुलासा भएको छ ।सागै उनको नायिका पुनम पाण्डे र शर्लिन चोपडासँग पनि कनेक्सन देखिएको छ ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *