Thursday , October 28 2021
Breaking News
Home / समाचार / फेसबुकमा पर्‍यो लभ, जब भेट्न पुगे युवा युवती, देख्ने बित्तिकै किन भयो यति ठूलो ववाल?

फेसबुकमा पर्‍यो लभ, जब भेट्न पुगे युवा युवती, देख्ने बित्तिकै किन भयो यति ठूलो ववाल?

फेसबुक अहिलेको चल्तीको सामाजिक सञ्जाल हो । यहाँ धेरैको प्रेम हुन्छ भने कतिको फेसबुकबाटै बिछोड पनि भएको पाइन्छ । तर एक यस्तो घटना बाहिर आएको छ । जुन मानिसहरुले थाहा पाएपछि यस्तो पनि हुन्छ र? भन्दै अचम्ममा पर्छन् ।

एक जोडी फेसबुकमा कुराकानी गर्दै गर्दा एक अर्काको प्रेममा परे । लगातार कुराकानी भएको थियो । केटा केटी दुबैले सँगै बाँच्ने र म र्ने वाचा गरे । जब ती दुवैले एक अर्कालाई भेट्न बोलाए । जब ती दुबै रेस्टुरेन्टमा आमने सामने भए, तिनीहरू पहिले त थररर काँ पे । अनि ब वा ल सुरु भयो । घटना यति बढ्यो कि स्थानीय भद्र भलाद्मी बसेर कुरो मिलाउनु पर्यो ।

यो घटना भारतको हो । जानकारीका अनुसार उक्त मामला कानपुर नौगवान सादत क्षेत्रको गाउँको हो । घनौरा रोडमा अवस्थित ती फेसबुके प्रेमी सरकारी विद्यालयमा शिक्षक हुन् । दुई वर्ष अघि उनको नजिकैको गाउँको केटीसँग बिहे भयो । ती दुबैको बच्चा छैन । दुबै पतिपत्नी पनि फेसबुक चलाउँछन्, उनीहरूले फेसबुकमा नक्कली नाममा आईडी बनाएका थिए । यो संयोग थियो कि ती दुबै एक अर्काको साथी पनि भए । आफूलाई अविवाहित घोषणा गर्दै उनीहरुले विवाह गर्न र बाँच्न र सँगै म र्ने वाचा पनि गरे ।

जब प्रेमी बनेका श्रीमानले आफ्नी प्रेमिका अर्थात पत्नीमा भेटौं भन्दै कर गर्न थाले त्यसपछि उनी आफ्नो प्रेमीलाई भेट्न अमरोहा आइपुगिन् । बिजनौर रोडमा रहेको रेस्टुरेन्टमा यहाँ भेट्ने निर्णय भयो । दिउँसो दुबै आमनेसामने भए पछि, तिनीहरू पहिले त झण्डै बे हो स भए । श्रीमान्‌ले रेष्टुरेन्टमा नै हं गा मा सिर्जना गरे ।

यद्यपि त्यसबेला उपस्थित व्यक्तिहरूले उक्त मामला शान्त गरे र पतिलाई घर पठाए र केटीका माइती पक्षका परिवारका सदस्यहरूलाई बोलाए । पछि गाउँमा पञ्चायतले यसबारे छलफल गर्‍यो । यो कुरा अघि नबढाउने गरि समाप्त गरिएको छ । अहिले पति पत्नि मिलेरै बसेका छन् । यो विषय क्षेत्रमा छलफलको विषय बनेको छ। प्रतीकात्मक तस्वीर

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *