Monday , December 6 2021
Breaking News
Home / समाचार / पेटको बच्चा सहित पर पुरुष संग भागेकी श्रीमती संग श्रीमानले आफ्नो बच्चा माग्दा …..

पेटको बच्चा सहित पर पुरुष संग भागेकी श्रीमती संग श्रीमानले आफ्नो बच्चा माग्दा …..

यो तस्बिरमा बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थिए यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् ।

गोबिन्दले पनि सो बिवाहको प्रस्ताव स्विकार गरे । उमेरको हिसाबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए । दुबैजनाको मन मिल्यो र घर परिवारसग कुरा गरेर उनिहरुको सामाजिक परम्परा अनुसार धुमधामसग बिवाह सम्पन्न भयो।

बिवाह गरेको दुई महिना पछि पुर्न बैदेशिक रोजगारीका लागि गोबिन्द साउदि गए ।साउदिमा गोबिन्दले र गत पसिना बगाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक केटोसग प्रेमजालमा फसिरहेकि थिइन। केही महिना अघि मात्रै गोबिन्द बिदामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृति भने गाउकै युवक साजन बस्यालसग बेपत्ता भइन् ।

उमेरको हिसाबमा स्मृति यतिबेला १९ बर्षकि पुगेकि छन् भने साजनको उमेर जम्मा १७ बर्ष पुगेको छ । गोबिन्दले हामिलाई भने अनुसार र मेडिकल रिपोर्टले देखाए अनुसार यतिबेला स्मृतिको पे’टमा गोबिन्दको पाच महिनाको ग’र्भ खे’लिरहेको छ । तर स्मृतिलाई यो बारे सोध्दा उनी भन्छिन् मैले तेरो गर्भ फ्यालिसके र बच्चा यदि तैले यसरी नै माग्छस् भने तलाई बालबिवाहको मुद्दा लगाइदिन्छु ,कठै ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *