Sunday , November 28 2021
Breaking News
Home / समाचार / राजतन्त्र फर्काउने उद्घोष गर्दै नयाँ दल घोषणा, पारशको छोरालाई राज्यप्रमुख बनाइने

राजतन्त्र फर्काउने उद्घोष गर्दै नयाँ दल घोषणा, पारशको छोरालाई राज्यप्रमुख बनाइने

काठमाडौं । मुलुकमा राजतन्त्र फर्काउने उद्घोष गर्दै आज पोखराबाट एउटा नयाँ राजनीतिक दलको घोषणा भएको छ । नारायणप्रसाद कोइरालाको नेतृत्वमा शिक्षा र सुरक्षामा जोड दिँदै गठन गरिएको दल ‘नेपाल प्रतिविम्ब पार्टी’ घोषणा गर्दै सो पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई आलंकारिक राज्यप्रमुख बनाउने उद्घोष समेत गरेको छ ।

विशेष गरी प्रतिविम्ब पार्टीले संवैधानिक राजतन्त्रका विषयमा जनमत संग्रह गरी हृदयेन्द्र शाहलाई आलांकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको हो । यसबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने एजेण्डा पनि सो पार्टीको छ । दैनिकनेपालबाट

अन्य समाचार : खगेन्द्र संग्रौला भन्छन- रवीन्द्र मिश्रको कुरा सुनेर पूर्वयुवराज पारस फु’र्केछन् ! काठमाडौं : नागरिक आ’न्दोलनका अगुवा समेत रहेका लेखक खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्र वि’रोधी अवधारणा सार्वजनिक गर्नु र पूर्व युवराज शाहले शुक्रबार राति काठमाडौंको सडकमा हे’ल्मेट नलगाई मोटरसाइकल चलाउँदै ट्राफिक प्रहरीलाई ह’प्की द’प्की गर्नुलाई जोडेर आ’शंका व्यक्त गरेका छन्।

मिश्रले राजतन्त्रका पक्षमा धारणा सार्वजनिक गर्नासाथ पूर्वयुवराज पारसमा घम’ण्ड बढेको लेखक संग्रौलाको दाबी छ । ‘परम् राजभक्त श्री रवीन्द्र मिश्रले ‘राजतन्त्रको स्वीकार्यता उच्च’ भनेको सुनेर पारस सर्खार फुर्किइबक्सेछ। अब भने पक्का राजा हुने भएँ भनेर होला, मौसुफ हेलमेट नलाई भ’टभटेमा सवारी होइबक्सियो,’ शनिबार बिहान सामाजिक सञ्जाल मार्फत संग्रौलाले भनेका छन्, ‘ट्राफिक प्रहरीसँगको वार्तामा सु सं’स्कृत मौसुफको राजसी मर्यादा र शि’ष्टता, आम्मामामा!’

हेल्मेट नलगाइ मोटरसाइकल चलाइरहेका पूर्व युवराज पारस शाह र प्रहरी बीच राजधानीको महाराजगञ्ज चोकमा भ’ना भन भएको थियो । शुक्रबार साँझ बिना हेल्मेट मोटरसाइकल चलाइरहेका उनलाई महाराजगञ्ज चोकमा ड्युटीमा खटिएका प्रहरीले रोकेपछि विवा द सुरु भएको थियो। हेल्मेट नलगाएको बारेमा प्रहरीले सोधखोज गर्दै रो’केपछि रोकेपछि आ’क्रोशित पारसलाई प्रहरीले हातमा स’मातेर रोकेका थिए।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *