Friday , September 24 2021
Breaking News
Home / समाचार / काठमाडौंको निषेधाज्ञामा क’डाई गरिदै

काठमाडौंको निषेधाज्ञामा क’डाई गरिदै

काठमाडौँ – को-भि’ड-१९ संक्रमण बढेकाले उपत्यकामा निषधाज्ञामा थप क’डाइ गरिने भएको छ । संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा थप क’डाइ गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । काठमाडौँ – को-भि’ड-१९ संक्रमण बढेकाले उपत्यकामा निषधाज्ञामा थप क’डाइ गरिने भएको छ । संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा थप क’डाइ गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

निषेधाज्ञाको प्रकृति कस्तो हुने भन्नेबारे आगामी बैठकले निर्णय गर्ने उनले प्रस्ट पारे । निषेधाज्ञा खुकुलो बनाएपछि संक्रमण बढेकाले केही क’डाइ गर्न लागेको उनको भनाइ छ ।केही दिनयता बढेको संक्रमणको संख्यालाई अध्ययन गर्दा मानिसको चहलपहल घ’टाउने कार्यलाई प्रोत्साहन गरिने पराजुलीले बताए ।

मुख्य कुरा जनस्वास्थ्यको मा’पदण्ड पालना गराउने शर्त पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ ।को-भि’डको दोस्रो लहर आएसँगै मुलुकमा वैशाख १६ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय नागरिकको जनजीवन कष्टकर भएकाले जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै गएको हो ।

सार्वजनिक यातायात र होटल तथा रेष्टुरेन्टले टेक अव वेको सुविधाबाट सेवा प्रदान गर्दै आएका छन् ।अहिले जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । त्यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुले को-भि’ड सं’कट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)सँग बैठक गर्दैछन् । सीसीएमसीको सल्लाहको आधारमा अघि बढ्ने तयारीमा सीडीओहरु छन् ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *