Monday , October 25 2021
Breaking News
Home / अन्तरास्ट्रिय / अमेरिकाको क्यालिफोर्नियामा ६ बर्षिय छोरीको अगाडी आमालाई टाउकोमा गो’ली हा’नी ह’त्या

अमेरिकाको क्यालिफोर्नियामा ६ बर्षिय छोरीको अगाडी आमालाई टाउकोमा गो’ली हा’नी ह’त्या

अमेरिकाको क्या’लिफोर्निया राज्यमा ६ बर्षिय छोरीको अगाडी आमालाई टाउकोमा गो’ली हा’नी ह’त्या गरिएको छ । २५ वर्षीय ज्या’कलिन फ्लो’र्स नामकी आमाले आफ्नी छोरीलाई आफ्नो गाडीको पछाडी सिट( स्थान)राखे पछि उनलाई गो’ली टाउकोमा लागेको थियो ।

गत जुलाई २७ का दिन फ्रे’स्नो भन्ने स्थानमा उक्त दु’खद घटना भएको थियो । फ्रे’स्नो का’उन्टी प्र’हरीले एक वक्तव्य जारी गर्दै उक्त कुरा उल्लेख गरेका छन् ।सौ’भाग्य’व’स छोरीलाई गो’ली न’ला’गेको प्रहरीले उ’ल्लेख गरेका छन् । तर गो’ली पछाडीको झ्या’लबाट गो’ली छि’रेको तर उनलाई न’लागेको बताएका छन् ।

आमालाई स्थानीय अस्पतालमा ग’म्भी’र अवस्थामा भर्ना गरिएको थियो भने उनको ३ दिन पछि नि’ध’न भएको प्रहरीले सामाजिक सं’जाल ट्वीटरबाट सार्वजनिक गरेका थिए ।प्रहरीको वक्तव्यका अनुसार फ्लो’र्सलाई नि’शाना नब’नाई जनाएका छन् ।

“हिं’सा’को यो मू’र्खता पूर्ण कार्य ग’ल’त प’हिचानको मा’म’ला हुन सक्छ,” प्रहरीले भने । अहिले सम्म क’सैलाई प्रकाउ गरिएको छैन भने प्रहरीले त्यहाँका वा’सिन्दालाई सु’चना दिन आ’ग्रह गरेको समाचार सि’एनएनले लेखेको छ ।तस्बिर : फक्सएलए

About admin

Check Also

बन्जीजम्पका क्रममा खुट्टा बाँधिएको डोरी चुँ’डिएपछि ८० फिट तल खसेर महिलाको मृ’त्यु [भिडियो सहित]

काठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प …

Leave a Reply

Your email address will not be published. Required fields are marked *