Friday , September 24 2021
Breaking News
Home / रोचक / बिहेअघि स -म्पर्क भएको थाहा हुन्छ की हुँदैन ?

बिहेअघि स -म्पर्क भएको थाहा हुन्छ की हुँदैन ?

विवाहको अर्थ दुई व्यक्ति एक हुनु मात्र नभएर उनीहरुको विश्वास, एकअर्काप्रतिको सम्मान, माया, प्रेम र दुई परिवारप्रतिको दायित्व पनि बराबर हुनु हो । तर कहिलेकाहीँ विवाह अगाडीको कुरालाई लिएर वि-वा-द तथा दाम्पत्य जीवनमा दरा-र आएका घटनाहरुपनि छ्याप्छ्याप्ती सुनिन्छ ।

प्रश्न : बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन से-क्स गरेमा यो-नी खुकु-लो हुन्छ भनेको सुनेको छु । वास्तविकता के हो?

म निकै त-नावमा छु । जवाफ : महिलाले विवाहअगाडि यौ -न-स म्पर्क राखे/नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौ- न स -म्पर्कको बेला रगत आए/नआएको वा दुखे/न-दुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पु-रुषमा लिं-गको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/न-खुलेको आधारमा यौ-नसम्प-र्क भए/नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ । माथि उल्लेखित सोच गलत हुन् ।

खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको अहिलेको समयमा माहिलाको यो -नीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौ न सम्प र्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फु ट्न सक्ने हुनाले पहिलो यौ- न स- म्पर्कको बेलामात्रै यो फु टेर र गत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन । त्यस्तै पुरुषको लिं- गको छाला यौ नस म्पर्क पछिमात्रै खुल्छ भन्ने कुरा पनि सत्य होइन ।

त्यसकारण विवाहअगाडि यौ- न स- म्प र्क राखेरनराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा से;क्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन । स-म्पर्क राख्दा यो-नी खुकुलो हुन्छ भन्ने कुरा पनि ग-ल-त हो। यो;नी आवश्यकताको बेला र-क्तस-ञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अं-ग हो । महिलालाई यौ;न उ-त्ते-ज-ना नभएको बेला यो-नीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौ;न उ;त्ते-ज;ना भएको बेला कुनै पनि आकारको लिं;ग यसभित्र पस्न सक्छ।

अझ बच्चा पाउने बेलामा यो ;नी हदसम्म पनि खुकुलो हुन सक्छ । जसरी आवश्यक भएको बेलामा यो ;नी खुकुलो हुन सक्ने कुरा वैज्ञानिक सत्य हो, त्यसै गरी यौ ;न सम्प;र्कपछि यो;नीले आफ्नो पुरानै आकार ग्रहण गर्ने कुरा पनि वैज्ञानिक सत्य हो। यसका लागि एउटा उदाहरण दिँदा कुरा बुझ्न अझ सजिलो होला । ठूलो गाँस खाना खाएर मुख वा खाएको कुरा पेटसम्म लैजाने खाद्यनली खुकुलो वा ठूलो हुन्छन् र हुँदैनन् नि । त्यसैले यौ;न स;म्प;र्कपछि यो;नी खुकुलो हुँदैन ।

About admin

Check Also

अमेरिकाको नक्कली भिसा देखाएर स्टाफ नर्स विवाह गरेपछि…

जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली भिसा बनाई अमेरिका लैजाने भन्दै ललाई फकाई युवतीलाई विवाह गरेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *