Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / यी हुन् संसारकै सुन्दरी ट्याक्सी ड्राइभर, भन्छिन्- जाममा यात्रुले ‘आनन्द’ मान्छन् : हेर्नुहोस फोटो फिचर सहित

यी हुन् संसारकै सुन्दरी ट्याक्सी ड्राइभर, भन्छिन्- जाममा यात्रुले ‘आनन्द’ मान्छन् : हेर्नुहोस फोटो फिचर सहित

फिलिपिन्सको मनिलामा बस्ने ३० वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा लामो समयदेखि भाइरल भइरहेको छ । उनलाई संसारको सबैभन्दा से-क्सी ट्याक्सी ड्राइभर भन्दै भाइरल गरिएको छ ।

पुरुषको ब र्च स्व रहेको यो क्षेत्रमा महिला ट्याक्सी ड्राइभर देख्दा यात्रु प्रभावित भएर उनीसँग फोटो खिच्ने गरेको र त्यसलाई सोसल मिडियामा राख्ने भएकाले उनको फोटो भाइरल भएको बताइएको छ । उनलाई संसारको सबैभन्दा से-क्सी ट्याक्सी ड्राइभर बताइएको छ । १२ घण्टा काम गर्ने जोइस बताउँछिन्, ‘यात्रुहरुले धेरैजसो ट्याक्सी ड्राइभर पुरुष हुन्छन् भनी सोच्ने गर्दछन् । मलाई देखेपछि उनीहरु छक्क पर्छन् ।’

आफ्नो ग्ल्या-मरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्दित महसुस गर्ने उनी बताउँछिन् । जोयेसका अनुसार ट्याक्सी ड्राइभर बन्नुभन्दा पहिले उनी एक औषधी कम्पनीमा मेडिकल रेप्रिजेन्टेटिभको रुपमा काम गरिसकेकी छिन् ।

तर यसबाट आफू आजित भएकाले करिब ८ महिना पहिले ट्याक्सी ड्राइभरको पेशालाई अंगालेको उनले बताएकी छन् । जे होस् उनको सामाजिक संजालमा निकै चर्चा भइरहेको छ ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *