Monday , October 25 2021
Breaking News
Home / समाचार / आफ्नो घर भत्काएको देखेर महाकवी लक्ष्मीप्रसाद देवकोटाका छोराले भावुक हुँदै भने, मन दुख्दो रहेछ’

आफ्नो घर भत्काएको देखेर महाकवी लक्ष्मीप्रसाद देवकोटाका छोराले भावुक हुँदै भने, मन दुख्दो रहेछ’

काठमाडौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर भत्काउन थालिएको छ । देवकोटाको घरलाई संग्रहालय बनाउनका लागि भत्काउन थालिएको हो ।

त्यो घरमा महाकवीका स्मरण छन् । त्यसैले उनको त्यो घरलाई संग्राहलय बनाउन लागिएको हो । कविकुञ्ज भनिने देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालयमा परिणत गर्न लागिएको हो ।

महाकवि देवकोटा पुत्र तथा अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटाले आफू जन्मेको घर भत्किदै गरेको दृश्यले भावुक भएका छन् । उनले सामाजिक सञ्जालमा आफनो भत्काउँदै गरेको घरको तस्बिर राखेर निकै भावुक स्टटास लेखेका छन् ।

उनी लेख्छन्, ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि ।

About admin

Check Also

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,’सादमा

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *