Monday , December 6 2021
Breaking News
Home / समाचार / हात का; टेर मन्दिरमा खुनको सिन्दुर लगाइदिने शिक्षक केटाले बिचल्ली बनायो,गर्भपतन गरेको रहस्य, रोइन दिदि-हेर्नुहोस् (भिडियो सहित)

हात का; टेर मन्दिरमा खुनको सिन्दुर लगाइदिने शिक्षक केटाले बिचल्ली बनायो,गर्भपतन गरेको रहस्य, रोइन दिदि-हेर्नुहोस् (भिडियो सहित)

झापा । अहिले नेपालमा श्रीमान् श्रीमती बिचका बिबादहरु धेरै आउने गरेका छ्न । झापाको बुधबारेमा बस्ने एक युवकले आफू भन्दा ५ बर्ष जेठी युवती संग बिगत १ बर्ष देखि लिभिङ टुगेदरमा बसेको र अहिले आफुलाइ छोडेर फरार भएको भन्दै मिडियामा आएकी छिन।उनले आफुलाइ त्यो युवाले मन्दिरमा लगेर सिन्दुर सम्म हालिदिएको बताएकि हुन ।

धरानमा पसल चोरेको आरोपमा २ जनालाइनै प्रहरीले पक्राउ गरेको तर उस्लाइ उस्को परिवारले धरौटीमा छुटाएको आफुलाइ कसैले वास्ता नगरेको उनले बताइन ।

ती युवकले आफ्नो गर्बपतन गराएको र आफू संग बिहे गर्छु भन्दै अहिले बिचल्ली बनाएको उनको आरोप रहेको छ । आफना पीडा सुनाउदै ती महिला धुरुधुरु रोइन । के हो सत्य कुरा ?

अहिले नेपालमा श्रीमान् श्रीमती बिचका बिबादहरु धेरै आउने गरेका छ्न । झापाको बुधबारेमा बस्ने एक युवकले आफू भन्दा ५ बर्ष जेठी युवती संग बिगत १ बर्ष देखि लिभिङ टुगेदरमा बसेको र अहिले आफुलाइ छोडेर फरार भएको भन्दै मिडियामा आएकी छिन।उनले आफुलाइ त्यो युवाले मन्दिरमा लगेर सिन्दुर सम्म हालिदिएको बताएकि हुन ।

धरानमा पसल चोरेको आरोपमा २ जनालाइनै प्रहरीले पक्राउ गरेको तर उस्लाइ उस्को परिवारले धरौटीमा छुटाएको आफुलाइ कसैले वास्ता नगरेको उनले बताइन ।

ती युवकले आफ्नो गर्बपतन गराएको र आफू संग बिहे गर्छु भन्दै अहिले बिचल्ली बनाएको उनको आरोप रहेको छ । आफना पीडा सुनाउदै ती महिला धुरुधुरु रोइन । के हो सत्य कुरा ?

तल भिडियोमा हेर्नुहोला ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *