Sunday , November 28 2021
Breaking News
Home / स्वास्थ्य / घामले डडेको दागलाई १ हप्तामा हटाउन अपनाउनुहोस यी सरल घरेलु उपायहरू

घामले डडेको दागलाई १ हप्तामा हटाउन अपनाउनुहोस यी सरल घरेलु उपायहरू

१. छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ।

२. घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस् ।
३. जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ ।

४. घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस्।
५. चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ ।

६. काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस् । यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ।

७. कालो चियामा पनि एन्टिअक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस् ।

८. पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो । तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ।

९. कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस् ।

१०. उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस् ।

About admin

Check Also

स्क्रव टाइफसबाट गोरखामा पहिलो पटक मान्छेको मृत्यु

पोखरा – पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *