Thursday , January 27 2022
Breaking News
Home / मनोरंजन / ७० लाख नगद तिरेरै पुजाले कार किनिन !

७० लाख नगद तिरेरै पुजाले कार किनिन !

धेरै चलचित्रमा अभिनय गरेपनि फिल्म ‘प्रेम गीत’ उनको सफल चलचित्र हो । प्रेम, अभिनय, झगडा र प्रश्नको उत्तर दिन नसकेर चर्चामा आइरहने पुजा अहिलेकी व्यस्त कलाकार समेत हुन् ।

भर्खरै आकाश श्रेष्ठसँग ब्रेकअप भएपछि चर्चामा आएकी पुजाले कार किनेकी छिन् ।

शर्माले हुन्डाइको क्रेटा कार खरिद गरेकी छिन् । ७० लाख नगद तिरेरै उनले उक्त गाडी खरिद गरेको बताइएको छ । पूजा पछिल्लो समयकी व्यस्त कलाकार हुन् ।

About admin

Check Also

१५ बर्ष देखि श्रीमानसँग छुट्टिएर एक्लै बसेकी मधु क्षेत्रीसँगको कुराकानी यसो भन्छिन्…. (हेर्नुस भिडियोमा)

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न …

Leave a Reply

Your email address will not be published.