Monday , December 6 2021
Breaking News
Home / मनोरंजन / प्रियंका कार्कीलाई सल्लाह दिदै पुन्यले भने सन्सारको पहिलो आमा बन्न लाग्नु भाको जस्तो नाटक छ त – भिडियो सहित

प्रियंका कार्कीलाई सल्लाह दिदै पुन्यले भने सन्सारको पहिलो आमा बन्न लाग्नु भाको जस्तो नाटक छ त – भिडियो सहित

पछिल्लो समय सबैभन्दा बढि आ,लोचीत र ट्रो,ल बन्ने गरेकी छिन् नायिका प्रियंका कार्की । उनी अहिले ग,र्भवती अवस्थामा रहेकी छिन् । पछिल्लो समय काम गर्न छोडेकी उनी सामाजिक सञ्जालमा एकदमै सक्रिय रहेकी छिन् । यो अवस्थामा प्रियंका लाई भरपुर साथ दिईरहेका छन् उनका श्रीमान् अर्थात नायक आयुष्मान देशराजले ।

उनीहरुले आफ्नै तरिकाले जिन्दगी अघि बढाईरहेका छन् । सामाजिक सञ्जालमा आउने नक,रात्मक कमेन्टलाई उनीहरुले बा,लै दिएका छैनन् । प्रियंका ग,र्भवती भए देखी नै उनीहरुले एक अर्का संग एकदमै खुशी शेयर गरिरहेका छन् । यसको जानकारी उनीहरुले सामाजिक सञ्जाल बाट आफ्ना फ्यानहरु लाई दिईरहेका छन् ।

प्रियंकाले आफु ग,र्भवती भएको फोटोहरु सामाजिक सञ्जाल फेसबुक, इन्ष्टा बाट सार्वजनिक गरिनै रहेकी हुन्छिन् । उनको यो नीजि बिषय हो तर पनि कतिपय दर्शकले भने अनेकौ न,राम्रा कमेन्टहरु गरिरहेको देख्न सकिन्छ । यति आ,लोचना हुँदा हुदै पनि उनीहरुले खुशी साटि नै रहेका छन् । नायिका प्रियंका कार्कीलाई केहि सुझा,ब दिदै पुन्य गौतमले केहि आफ्नो बिचार राखेका छन हेरौ भिडियो

About admin

Check Also

बिहे नहुँदै विक्की कौशलले दिए कट्रिनाकी आमालाइ यति ठुलो उपहार

विक्की कौशल र कट्रिना कैफको विवाह यतिबेला चर्चामा छ । यो जोडीले विवाह गर्न लागेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *