Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / बिकीनीको आलोचना भएपछि पहेँलो सारीमा देखिइन् प्रियंका ! हेर्नुहोस फोटो फिचर सहित

बिकीनीको आलोचना भएपछि पहेँलो सारीमा देखिइन् प्रियंका ! हेर्नुहोस फोटो फिचर सहित

अभिनेत्री प्रियंका कार्की अहिलेकी चर्चित अभिनेत्री हुन् । विभिन्न कारणले चर्चामा आइरहन रुचाउने उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् ।नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्।

उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् ।

उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ। उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् ।

आमा बन्ने मिति नजिकिदैँ गएपछि उनको घरमा नयाँ परिवारको सदस्यको स्वागतमा दही चिउरा कार्यक्रमको आयोजना गरियो । सधै ग्लामर्स लुक्समा देखिएर गालि खाने प्रियंका आज भने पहेँलो साडीमा देखिएकी छिन् ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *