Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / केटाबाट केटी बनेकी माया गुरूङ्गको बाहुन केटासँग धुमधाम बिहे , यसरी सुनाए प्रेम काहानी (भिडियो सहित)

केटाबाट केटी बनेकी माया गुरूङ्गको बाहुन केटासँग धुमधाम बिहे , यसरी सुनाए प्रेम काहानी (भिडियो सहित)

काठमाडौँ | सामान्य हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विपरित लिङ्गतर्फ आकर्षक हुने कुरा हो । तर प्रेम विपरित लिङ्गबिच मात्र नभएर एउटै लिङ्गबिच पनि हुन सक्छ ।

आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् । समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन । हाम्रो समाजले केटा केटा र केटी केटीबिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ ।

केहि समय अगाडी सामाजिक सञ्जालमा एक समलिङ्गी जोडी निकै भाइरल भएको थियो राम गुरुङ र सुरेन्द्र पाण्डेको जसले धुमधामसंग बाजा बजाएर बिहे अग्रेका थिए | समाजको अपहेलना सहेरै भएपनि यो जोडीले अहिले समाजमा आफूलाई चिनाउने आँट गरेको छ ।

उनीहरु अन्तवार्तामा खुलेरै आफ्नो सेक्ससम्मको कुराहरु गर्छन् । पहिले पहिले अरुले त्यसरी छक्का हिजडा भन्दा मर्न मन लाग्ने कुरा समेत उनीहरुले बताए ।

हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विपरित लिङ्गतर्फ आकर्षक हुने कुरा हो । तर प्रेम विपरित लिङ्गबिच मात्र नभएर एउटै लिङ्गबिच पनि हुन सक्छ ।

आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् । समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन । हाम्रो समाजले केटा केटा र केटी केटीबिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ ।

केहि समय अगाडी सामाजिक सञ्जालमा एक समलिङ्गी जोडी निकै भाइरल भएको थियो राम गुरुङ र सुरेन्द्र पाण्डेको जसले धुमधामसंग बाजा बजाएर बिहे अग्रेका थिए | समाजको अपहेलना सहेरै भएपनि यो जोडीले अहिले समाजमा आफूलाई चिनाउने आँट गरेको छ ।

उनीहरु अन्तवार्तामा खुलेरै आफ्नो सेक्ससम्मको कुराहरु गर्छन् । पहिले पहिले अरुले त्यसरी छक्का हिजडा भन्दा मर्न मन लाग्ने कुरा समेत उनीहरुले बताए ।

हेर्नुस तलको भिडियोमा नै–

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *