Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा, कोचमा प्रमोद खरेल र प्रविशा अधिकारी !

भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा, कोचमा प्रमोद खरेल र प्रविशा अधिकारी !

काठमाडौं । भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा गरिएको छ । भ्वाइस अफ नेपाल सिजन–३ को ग्रान्ड फिनालेको स्टेजमार्फत भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा गरिएको हो ।

भ्वाइस अफ नेपाल किड्सको कोचमा प्रमोद खरेल र प्रविशा अधिकारी रहने घोषणा गरिएको छ । प्रमोद र प्रविशाबाहेक अरु एक वा दुईजना कोच रहने बताइएको छ ।

यद्यपी नाम भने सार्वजनिक गरिएको छैन् । केही समयपछि भ्वाइस अफ नेपाल किड्सको डिजिटल अडिसन केही समय पछि आह्वान गरिने आयोजकले जनाएको छ ।

छ वर्ष उमेर पुगेका बालबालिकादेखि १४ वर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउने बताउँदै ले ‘भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसन सुरु भएको घोषणा गरिएको हो ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *