Sunday , November 28 2021
Breaking News
Home / समाचार / परीक्षा अगावै कक्षा ११ को प्रश्नपत्र बाहिरियो, प्रश्नपत्रको मूल्य १०० को रिचार्जकार्ड

परीक्षा अगावै कक्षा ११ को प्रश्नपत्र बाहिरियो, प्रश्नपत्रको मूल्य १०० को रिचार्जकार्ड

अछाम: अछामको एक विद्यालयमा सञ्चालन भइरहेको कक्षा ११ को परीक्षाको प्रश्नपत्र बाहिरीएको प्रमाण सार्वजनिक भएको छ। उच्च माध्यमिक शिक्षा परिषद् अन्तरगत कक्षा ११ को प्रश्नपत्र विद्यार्थीको हातमा पुगेको छ।

आइतबार सञ्चालन भएको लेखा विधिका सिद्धान्तको प्रश्नपत्र विद्यार्थीले शुक्रबार नै पाएका थिए। सरस्वती माध्यमिक विद्यालय जयगढमा अध्ययनरत विद्यार्थीले शुक्रबार नै फेसबुक म्यासेन्जरमार्फत प्रश्नपत्र पाएका हुन्।

अन्य समाचार : काठमाडौंका १४४ केन्द्रबाट आज एस्ट्राजेनेका खोप लगाईदै काठमाडौं। कोभिडविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकेको हो ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने कार्यालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने कार्यालयले दिएको चेतावनी छ ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *