Monday , December 6 2021
Breaking News
Home / रोचक / यो हो पैसा फल्ने दुनियाकै अचम्मको रुख, अनौठो रुख हेर्न लाग्छ मानिसहरुको लाइन

यो हो पैसा फल्ने दुनियाकै अचम्मको रुख, अनौठो रुख हेर्न लाग्छ मानिसहरुको लाइन

एजेन्सी। पैसा फल्ने रुख तपाईले कहिल्यै देख्नुभएको छ ? पैसा रुखमा फल्दैन भन्ने कुराको अपवादको रुपमा रहेको रुख बेलायतको पीक जिल्लामा रहेको छ । १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका छन् ।

खास कुरा त के भने यहाँ बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का जोडिएका कारण यो रुख बहुमूल्य बन्दै गइरहेको छ ।  यो रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वासका साथ दिनानुदिन सिक्का खोप्नेको संख्या बढ्दै गइरहेको छ ।

वेल्स राज्यको पोर्टमोरियन गाउँमा भएको यो रुख चर्चित पर्यटकीय स्थल बनिसकेको छ जहाँ यो रुखलाई हेर्नकै लागी भनेर दैनिक कैयौँ पर्यटक जाने गर्दछन् ।

अन्य समाचार : आज पनि सुनको मूल्य ह्वात्तै घट्यो : काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैँयाले घटेको हो ।

महासंघका अनुसार आज एक हजारले घटेपछि छापावाल सुन प्रतितोला ८९ हजार रुपैँयामा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको ।

आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ थियो । यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

About admin

Check Also

दिदी भिनाजुको झगडा मिलाउन साली अघी सर्दा…

काठमाडाैँ । एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *