Friday , September 24 2021
Breaking News
Home / समाचार / OMG’ अनुहार मात्रै मान्छेको अनि शरीर सबै सर्पको जस्तो; भिडियो हेर्नुहोस

OMG’ अनुहार मात्रै मान्छेको अनि शरीर सबै सर्पको जस्तो; भिडियो हेर्नुहोस

अनुहार मात्रै मान्छेको अनि शरीर सबै सर्पको जस्तो ,यस्तो जिन्दगी के मान्छेको जिन्दगी ।भगवान यदि तिमी सबै मेरो कुरा सुन्न सक्छौ भने तिमी पापि हौ ।हामी गरिबहरुले के नै गल्ति गरेका छौ र ।हामी पनि मान्छे हो हामिलाइ पनि त मनमा अत्याधिक पीडा हुन्छ ।यो बाग्लुङ स्थित को दुखदायि परिदृश्य हो । आज यो सबै पीडा गरिबकै झुपडि माथसनै किन थुपार्दिन्छौ भगवान् ।बिहान र दिउँसो काम गरेर एक छाक खानलाई ढुंगा माटोसग संघर्ष गरिरहेका धनबहादुर बिक जो उमेरले ५३ बर्षका पुगे ।

उनकै छोरो तारा बिक जो अहिले यस्तो यस्तो दयनीय जीवन जिउन बिबस छन् । अहिले उनी पन्ध्र बर्षका भएका छन् ।तर उनी अहिले जुन अवस्थामा छन् त्यो अवस्थामा पहिले र जन्मजात भने थिएनन् ,एकाएक बज्रपात परेपछि उनको यस्तो हाल भयो ।घर श्रि-सम्पत्ति सबै छोरोको उपचार मै सकिएको र पनि उनलाई यो अवस्थाबाट बाहिर निकाल्न नसकेको भन्दै बुवा आमा धुरुधुरु रुन्छन् । हेर्नुहोस पुरा भिडियो। तल छ यो पनि पढ्नुहोस काठमाडौं । एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन पड्किएको छ । यो घटना भारतको राजधानी दिल्लीको हो ।

एक जना अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३ स्मार्टफोन पड्किँदा उनी घाइते भएको समाचार छ । घटनाबाट घाइते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् ।

बताइए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो चलाइरहेका थिए । तर अचानक खल्तीबाट धुँवा उड्न सुरु भयो र हेर्दा हेर्दै फोनमा आगो लाग्यो ।

भिडिओ अन्तर्वार्तामा ती व्यक्तिले बताए अनुसार अचानक आगलागी हुँदा उनी आँत्तिन पुगे र जसका कारण उनको अटो दुर्घटनामा पर्‍यो । घटनाबाट उनको दुवै खट्टामा चोट लागेको छ ।

टेक्निकल दोस्त नामक युट्युब च्यानलमा ४ जुनका दिन राखिएको भिडिओ अनुसार दिल्लीमा बस्ने ती अटो चालकले प्रयोग गर्ने ओप्पो ए ५३ स्मार्टफोनमा आगलागी भएको हो । भिडिओमा ती व्यक्तिले यस घटनाको बारेमा विस्तृत रुपमा उल्लेख गरेका छन् ।

जीतु नाम गरेका ती व्यक्तिका अनुसार उनले नौ महिना अघि उक्त फोन खरिद गरेका थिए । उनले फोनको साथमा आएको सक्कली चार्जर नै प्रयोग गर्दै आएका थिए । फोनमाथि कुनै प्रकारको दबाब समेत नपारेको उनले बताएका छन् । फोन हेर्दा समेत त्यसको ब्याट्रीबाट आगो लागेको देखिन्छ ।

हालसम्म ओप्पोको तर्फबाट यो घटनालाई लिएर कुनै पनि आधिकारिक धारणा आएको छैन । ओप्पोले गत वर्षको अगस्तमा ओप्पो ए ५३ स्मार्टफोन सार्वजनिक गरेको थियो । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनमा १८ वाट फास्ट चार्जिङको सपोर्ट दिइएको छ । टिचपानाबाट।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *