Thursday , January 27 2022
Breaking News
Home / समाचार / युवतीलाई पोखरा लेकसाइडमा लगेर …..

युवतीलाई पोखरा लेकसाइडमा लगेर …..

पोखरा- २६ वर्षीय एक युवतीलाई कर णी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पक्राउ पर्नेमा स्याङजा अर्जुन चौपारी घर भइ हाल पोखरा –१७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्यामबहादुर घर्ती छन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार घर्तीले २६ वर्षीया युवतीलाई ड’र, त्रास र धा’क ध’म्की देखाएर कर णी गरेको अभियोगमा प्रहरीले पक्राउ गरिएको हो ।

युवतीलाई पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगी कर णी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी हमालले बताए । पक्राउ परेका घर्तीलाई जिल्ला अदालत कास्कीबाट कर णी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पालुङ्टार नगरपालिका वडा नं. ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार कर णी गरी बिरामी बनाएको आरोप लागेको छ। ११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले कर णी गरेको आरोप लागेको हो।

पटक-पटक कर णीको शि’कार बनेपछि पा’ठेघरको बिरामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य खोलेकी प्रहरीले जनाएको छ।

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार कर णी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई कर णी गरेको उनले फुपूलाई बताएकी थिइन्।

छोरीलाई यस्तो गरेको आरोपमा पीडितकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार पक्राउ गरेको छ। उनीहरुविरुद्ध कर णीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.