Sunday , September 19 2021
Breaking News
Home / मनोरंजन / करिनाको महंगो जिवनशैली, फोन मात्रै १ करोड ३५ लाखको बोक्छिन् करिना, हेर्नुहोस्

करिनाको महंगो जिवनशैली, फोन मात्रै १ करोड ३५ लाखको बोक्छिन् करिना, हेर्नुहोस्

बलिउड अभिनेत्री करिना कपुर खान एक फेशनएबल नायिका मध्ये एक हुन् । करीनालाई बी टाउनको सबैभन्दा राम्राी तथा ग्ल्यामर्स अभिनेत्री मध्ये एक मानिन्छ । करीनाले जे लगाउँछिन त्यो फेशन संसार भर चल्न सुरु गरिहाल्छ । आफु गर्भवती भएको बेला समेत करीनाले आफ्नो फेशनलाई लिएर जुन सेट गरिन् त्यो पनि खुबै चलेको थियो ।

करीना रोयल खान्धानकी छोरी मात्र हैन उनी एक रोयल परिवारकी बुहारी समेत हुन् । यही कारण उनको शोक पनि एकदमै राजकीय खालका रहेका छन् । यसैबीच करीनाको केही तस्बीरहरु बाहिर आएका छन् । जुन फोटोमा उनले आफ्नो एकदमै महंगो फोन देखाईरहेको देख्न सकिन्छ ।

तपाईहरु लाई बताउँ कि करीनाको हातमा जुन फोन देखिएको छ त्यो आई फोनको सीरीजको आईफोन १२ प्रो मोबाईल फोन हो । करीनाको यस फोनको मुल्य करीब १ करोड २९ लाख देखी १ करोड ३५ लाख सम्म रहेको छ । यस मोडलको मुल्य अलग–अलग रहेको छ । उनी यस फोटोमा एकदमै सामान्य ट्रयाक सुटमा देखिएकी छिन् ।

बिना मेकअप पनि करीना एकदमै सुन्दर देखिएकी छिन् । उनको कामको कुरा गर्ने हो भने व्यवसायिक जिवनमा उनले रामायण फिल्मका लागि सिताको भुमीकाका कारण उनको चर्चा एकदमै चुलिएको थियो । उनले सिताको भुमीकाको लाथि १२ करोड रुपैया मागेकी थिईन् ।

About admin

Check Also

टिक-टक स्टारहरू एउटै भिडियोमा ,उशा उप्रती देखी बिना राउत एकै ठाउमा (भिडियो सहित)

को’रोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *