Thursday , January 27 2022
Breaking News
Home / समाचार / १२ वर्षको हुँदा भारतमा बेचिएकी चेली ४४ वर्षको उमेरमा घर आफ्नो घर फर्किन (भिडियो हेर्नुस् )

१२ वर्षको हुँदा भारतमा बेचिएकी चेली ४४ वर्षको उमेरमा घर आफ्नो घर फर्किन (भिडियो हेर्नुस् )

बिगत २२ बर्ष देखि भारतमा बस्ने एक नेपाली चेलीले आफ्नो २२ बर्ष देखि परिवार संग सम्पर्क नभएको भन्दै दुख ब्यक्त गरेकी छिन ।उनले आफु सानो छदा भारत कसरि आएकी हु केहि थाहा छैन भन्दै आफ्नो परिवार खोज्दै मिडियामा आएकी छिन ।

गोमा उप्रेती नाम गरेकी नेपाली चेलीलाइ आफु बसेको ठाउ भने थाहा रहेछ । २२ बर्ष पहिला बसेको ठाउको ठेगाना दिएपछि हामि उनको परिवार खोज्दै झापाको गोल्दापमा पुगेका हौ ।

उनले बुबाको नाम आमाको र दाजु भाइको नाम सम्म बताएकी थिइन तर त्यो ठाउमा गएर हामीले उनको हुलिया अनुसार परिवार खोज्दा पत्ता लगाऊन मुस्किल पर्यो । स्थानीयलाइ सोध्दै हामि झापाको गोदापका धेरै ठाउ पुग्यौ तर उनले दिएका हुन्लिया अनुसारका मान्छेहरु पत्ता लगाऊन सकेनौ ।

अन्त्यमा गोल्दापमै बस्ने उप्रेती थर भएका बुबा बाट हामीलाई फोन आयो ।उहाले हुलिया अनुसारका मान्छे भेटीए तर दिदिबहिनीको नाम चाहि एकिन भएको छैन भनेर बताउनु भएको छ ।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.