Thursday , October 28 2021
Breaking News
Home / समाचार / मोरङमा आमाले ‘केटासंग फोनमा धेरै कुरा नगर’ भनेर सम्झाइन्, रिसाएर हिँडेकी १६ वर्षकी छोरी २० हजार भारुमा …?

मोरङमा आमाले ‘केटासंग फोनमा धेरै कुरा नगर’ भनेर सम्झाइन्, रिसाएर हिँडेकी १६ वर्षकी छोरी २० हजार भारुमा …?

काठमाडौ । आमाले धेरै मोवाइलमा नभुल्नु भनेर सम्झाउँदा घर छो डेर हिँडेकी एक किशोरीलाई प्रहरीले भारतवाट उ द्दा र गरेको छ । उनी आफै भारत पुगेकी थिइन् । भारतमा कोठा लिएर बसेकी किशोरीलाई अर्की एक महिलाले २० हजार भारुमा बे चि दिएकी थिइन् । मोरङ स्थायी घर भएकी किशोरी का बुवा आमा चिया पसल चलाउँथे । तर किशोरी भने एक जना युवकसंग फोनमा निकै धेरै कुरा गरिरहन्थिन् ।

आमाले आफुले भनेको नमानेपछि बुलालाई भनिदिन्छु भनेर चेतावनी दिएपछि उनी घर छो डे र हिँडेकी थिइन् । उनको प्रेमी भनिएका ति युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि किशोरी भारतमा रहेको खुलेको थियो । यद्धपी किशोरीलाई भारत पुर्याउनेमा ति युवकको हात भने छैन ।

युवकलाई भारतवाट आएको फोनका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर उनलाई आएको फोन भारतकी एक माया नाम गरेकी महिलाको थियो । ति महिलाले किशोरीलाई भारतको विहारको सिमराई भन्ने स्थानमा कोठा भाडामा लिएर बसेको बेलामा फेला पारेकी थिइन् । आमासंग रिसाएर भारतको सिमराई पुगेकी ति किशोरी त्यहाँ कोठा भाडामा लिएर बसेकी थिइन् ।

मायाले किशोरीलाई डान्स बा रमा काम लगाइदिन्छु भनेर फकाइन् तर उनले ध न्दा मा ल’गा उन खोजेपछि उनले मानिनन् । ध न्दा मा ल’गा उन मायाले ति किशोरी लाई निकै या त ना समेत दि’एकी थिइन् । त्यसको घाउ चो ट अहिले पनि किशोरीको श रि रमा छ । जति गरेपनि ध न्दा मा ल’गा उन नसकेपछि मायाले गुडगाउँको एक च ट क देखाउने पुरुषलाई २० हजार भारुमा बे चि दिइन् ।

ति किशोरीले च ट क देखाउनेले भने आफुलाई नराम्रो न गरेको बयान दिएकी छन् । उनले राम्रा लुगा किनिदिने, डान्स गर्न लगाउने काम मात्र ग रा उँथे । प्रहरीले मायाको फोन कल रे क र्ड (सिडिआर) हेरेपछि बल्ल मायाले ति किशोरीलाई आफुले हरियाणाको गुडगाउँको पुरुषलाई बे चि दिएको बताएकी थिइन् । हरियाणामा बस्ने मोहम्मद मुवारक नाम गरेका व्यक्तिसँग २० हजार लिएर मायाले किशोरीलाई बे चि न् । त्यसपछि उनी मुवारकसँगै हरियाणा पुगेकी थिइन् ।

प्रहरीले ति किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उ द्दा र गरेको छ । १६ वर्षीय किशोरी एक्लै बसेको देखेर मायाले उनलाई ग ल त का ममा ल गा उने प्रयास गरेकी थिइन् । गत वैशाख ९ गते आमाले राखेको केही पैसा बोकेर भारततर्फ लागेकी ति किशोरीलाइ प्रहरीले नेपाल ल्याएको हो । उनलाई अहिले आफन्तको जिम्मा लगाइएको छ ।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *