Monday , October 18 2021
Breaking News
Home / मनोरंजन / धाकड फिल्मको शुटिंग सकेर पार्टी गरेकी अभिनेत्री कंगनाले पार्टीको से क्सी र बोल्ड फोटो शेयर गरेपछि तस्बीर र भिडियो बन्यो भाईरल

धाकड फिल्मको शुटिंग सकेर पार्टी गरेकी अभिनेत्री कंगनाले पार्टीको से क्सी र बोल्ड फोटो शेयर गरेपछि तस्बीर र भिडियो बन्यो भाईरल

अभिनेत्री कंगना रनावत केही दिन आफ्नो फिल्म धाकडको शुटिंगमा ब्यस्त रहेकी थिईन् । धाकड फिल्मको शुटिंगको लागि उनी बुडापेस्ट गएकी थिईन् । अब भने धाकडको फिल्म शुटिंग सकिएको छ । कंगनाले रैपअप पार्टी सेलिब्रेट गरेकी छिन् ।

सामाजिक सञ्जालमा रैपअप पार्टीको कैयौ तस्बीर भाईरल भएको छ । कंगनाले आफ्नो इन्ष्टाग्राममा पार्टीको फोटो तथा भिडियो शेयर गरेकी छिन् । तस्बीरमा उनी एकदमै रमाईलो मुडमा देखिएकी छिन् । कंगनाले फोटो शेयर गर्दै लेखेकी छिन्– मोहब्बत मै नही फर्क जीने और मरने का , उसी को देख कर जीते है जिस काफिर पे दम निकले ।

पार्टीको लागि कंगनाले व्हाइट ब्रालेट पेन्ट सेट लगाएकी छिन् । यो पहिरनमा उनी एकदमै से क्सी र बोल्ड देखिएकी छिन् । उनले आफ्नो लुकको लागि न्युड मेकअप गरेकी छिन् । साथै पहिरन संग मिल्ने हील्स लगाएकी छिन् ।

About admin

Check Also

गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *