Thursday , January 27 2022
Breaking News
Home / समाचार / १९ बर्षिय गर्भवती श्रिमतिलाई श्रिमानले गरे यसरी बी भत्स ह त्या (हेर्नुस् भिडियो )

१९ बर्षिय गर्भवती श्रिमतिलाई श्रिमानले गरे यसरी बी भत्स ह त्या (हेर्नुस् भिडियो )

उनन्चालिस बर्षिय श्रिमान राम क्षेष्ठले गरे उन्नाइ बर्षिय कलिलो उमेरकि गर्भवती श्रीमती रन्जु तामाङको घाँटी थितिथि चि बी भत्स ह त्या ।काठमाडौंमा घटेको यो घटना कल्पनासम्म मात्रै गर्दा पनि मुटु जो कोहिको थरर काप्ने गर्छ ।

उदयपुर घर भएकि १९ बर्षिय रन्जु तामाङसग सामाजिक संजाल फेसबुकबाट प्रेम सम्बन्धमा बस्छन् राम श्रेष्ठ ।प्रेम सम्बन्ध भएसगै घर परिवारको सर-सल्लाह बेगार नै रामले रन्जुलाई काठमाडौको गुहेश्वरि आसपासमा आफ्नो कोठामा ल्याएर राख्छन् ।

उनिहरुको बिवाह भएको करिब आठ महिनामा रन्जुको पेटमा रामको गर्भ रहन्छ ।घरझ गडा सामान्य जो कोहिको घरमा पनि हुन्छ तर यो ढंगको हुन्छ भन्ने सायदै कसैले आकलन गर्न सक्दो हो ।रामले रान्जुलाई मध्यरातमा पेटमा लात्ति ले हान्छन् ,घाँटी नि चोरिदिज्छन् र सास थिचेर मा रिदिन्छन। मा रिसकेपछि आफैले पुलिसलाई सम्पर्क गरेर बोलाउछन् र सो घ टना आफैले घटाएको सहजै स्विकार गर्छन् ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.