Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / चिजले रेशमलाई किन लन्ठु भने ?हेर्नुहोस लन्ठु भाग २ झन रमाईलो :भिडियो सहित

चिजले रेशमलाई किन लन्ठु भने ?हेर्नुहोस लन्ठु भाग २ झन रमाईलो :भिडियो सहित

पारिवारीक परिवेशमा प्रस्तुत गरिएको तिज विषेश रिले दोहोरीलाई दर्शहरुले अत्याधिक मन पराईदिनुभयो र धेरै जनाले भाग दुई ल्याउनका लागि गर्नू भएको अनुरोधलाई स्वीकार गर्दै पुन सोहि टिम सोहि भाकामा भाग २ लाई प्रस्तुत गरेका छौँ आशा छ यहाँहरुले पहिलो भागलाई जस्तै यो भागलाई पनि माया दिनुहुनेछ ।

अन्य समाचार : ऐश्वर्या, करिना, दीपिका र क्याट्रिना कसैले पनि लिएका छैनन् राम्रो शिक्षा एजेन्सी – भारतका चर्चित नायिकाहरु दीपिका पादुकोण, ऐश्वर्या राय, कटरिना कैफ र करिना कपुरको अँग्रेजी बोलाई सुन्दा लाग्छ उनीहरुले मेजर अँग्रेजीमा डिग्री सकेका होलान् ।

तर यि चर्चित भारतीय सुन्दरीहरु सबैले उच्च शिक्षा अध्ययन नै गरेका छैनन् । भारतीय ग्याल्मर गर्ल करिना कपुरले पनि आफ्नो उच्च शिक्षा पूरा गर्न सकेकी छैनन्।

माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि कलेज भर्ना गरे पनि फिल्ममा व्यस्त भएपछि बीचमै छाडिन्।त्यस्तै बलिउडकी स्टाइल डिभा दीपिका पादुकोण कहिल्यै कलेज प्रवेश गरिनन्।।

बेंगुलस्थित माउन्ट कार्मेल स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेकी पादुकोण विश्वविद्यालय भर्ना भए पनि फिल्ममा व्यस्त भएका कारण कलेज जान पाइनन्।

सन् २००० मा मिस वल्र्डको उपाधि जितेकी प्रियंका चोपडा पनि कहिल्यै कलेज गइनन्। सफल अभिनेत्री कटरिना कैफले पनि अल्पशिक्षित अभिनेत्री हुन्।

कुनै बेला लन्डनका बारहरूमा वेट्रेसका रूपमा काम गरिसकेकी कटरिनालाई भाग्यले बलिउडमा पु¥यायो। कुनै बेला बलिउडकी महारानी मानिएकी ऐश्वर्या राय बच्चनको शैक्षिक पृष्ठभूमि निकै कमजोर छ। मात्र माध्यमिक शिक्षा हासिल गरेकी छन्।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *