Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / आकाशकी श्रीमती बन्दा पिज्मालाई कस्तो देखियो ? हेर्नुहोस पुरा भिडियो

आकाशकी श्रीमती बन्दा पिज्मालाई कस्तो देखियो ? हेर्नुहोस पुरा भिडियो

काठमाडौ । टिकटक बाटै एका एक सेलिब्रेटी बनेका अर्का नाम हुन जुम्ल्याहा दिदी बहिनी प्रिन्सी र प्रिज्मा खतिवडा। उनीहरुको पनि टिक टकले नै भाग्य चम्काइदिएको छ। ‘ हाम्रो माया जिन्दावाद ‘ शिशिर भण्डारी र बिन्दु परियारको आवाजमा रहेको गीतबाट म्युजिक भिडियोमा प्रवेश गरेका ‘ भद्रगोल ‘ हुदै गायक प्रमोद खरेलको नयाँ गीत ‘ झुमा झुमा ‘ मा नायक पल शाह संग काम गर्ने अवसर पाएका छन्।

पछिल्लो गीत उनीहरुले आकास श्रेष्ठसंग सार्वजनिक हुँदैछ । आकासको जोडी प्रिज्मा बनेकी छन् । उनलाई साथ दिन प्रिन्सी पनि भिडियोमा देखिएकी छन् । प्रिन्सालाई वेहुली र आकासको जोडीको रुपमा देख्दा प्रिन्सीले जिस्क्याएकी छन् । प्रिन्जाले आकाससंग पहिलो पटकसंगै काम गरेको बताएकी छन् । प्रिन्साले काम गर्दा निकै रमाइलो लागेको बताएकी छन् । दिपक सिलवालको लिरिक्समा बनेको अस्मिता अधिकारीको स्वर रहेको गीतमा उनीहरुले अभिनय गरेका हुन् ।

आकासले प्रिज्मा र प्रिन्सीको टिकटक हेर्ने गरेको बताएका छन् । दुई दिन संगै काम गर्दा आकास निकै मेहनती र कामलाई इज्जत गर्ने खालको पाएको बताए । आकासलाई निकै जेन्टल र कम बोल्ने भनेर सबैले भनेको सुनेको र प्रिज्मा र प्रिन्सीले पनि त्यस्तै पाएको बताए । तिम्रै नाममा भन्ने बोलको गीतमा उनीहरुले अभिनय गर्न लागेको बताएका छन् ।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *