Friday , September 24 2021
Breaking News
Home / समाचार / एउटा खुट्टा मात्रै टेकेर यसरी मागेर आठ बर्षिय छोरोले आफ्नोे बुवा आमा पाल्दै,कठै (हेर्नुस् भिडियो )

एउटा खुट्टा मात्रै टेकेर यसरी मागेर आठ बर्षिय छोरोले आफ्नोे बुवा आमा पाल्दै,कठै (हेर्नुस् भिडियो )

पोखराको सडकसडकमा र ग ल्लिग ल्लिमा एक खुट्टाले मात्रै टेकेर हातले पनि जमिनलाई नै टेकेर मा ग्दै हिडेको देख्न सकिन्छ ।उमेरले आठ बर्ष मात्रै लागेका रोहित मुदेलको जिन्दगी एकदमै द यनिय र अरुकोभन्दा एकदमै भिन्न छ ।शरिरले उनलाई एकातिर ठ गेको त छदैछ अर्कोतिर उनलाई आफ्नै परिवारबाट पनि ठ गिएको छ ।

आठ बर्षको यति कलिलो उमेरमा सडकमा मा गेर आफ्नो बुवा आमालाई पालिरहेका छन् ।मा ग्न नगए आफ्नै आमा बुवाले उनलाई हि र्काउने गर्दारहेछन् ।बुवा आमा दुबै अत्यधिक म दिरा खादा रहेछन् र कसैले दुख देखेर अलिकति केही सहयोग गरेको पैसा पनि सबै म दिरा मै सकिदिदा रहेछन् ।

ती सानो नानिको भविष्य के होला कस्ले सोचिदिने ।सुखि सम्पन्न भएको भए मा ग्न पनि जानुपर्दैन थियो होला तर गरिबले गर्दा मा ग्न नगए बिहान बेलुकाकै छाक धान्न धौ धौ भएसगै मा ग्न जानू पठाउनु रहर नभइ बा ध्यता हो ।छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिने चाहा कुनचहि परिवारलाई नहुदो होलार तर रहरले कहिलेकाही बा ध्यताको अगाडि शिर झुकाउदोरहेछ ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *