Sunday , September 19 2021
Breaking News
Home / समाचार / तालिबानको पहिलो पत्रकार सम्मेलन: विदेशीलाई नि’काल्यौं, विगतमा आफूहरुसँग ल’ड्ने सेना-प्रहरीसँग ब’दला लिदैनौं

तालिबानको पहिलो पत्रकार सम्मेलन: विदेशीलाई नि’काल्यौं, विगतमा आफूहरुसँग ल’ड्ने सेना-प्रहरीसँग ब’दला लिदैनौं

काबुल । अफगानिस्तानमा सत्ता कब्जा गरेपछि ता’लिबानले पहिलो पटक राजधानी काबुलमा पत्रकार स’म्मेलन मंगलबार आयोजना गरेको छ। धेरै क्यामराहरुका अगाडि पहिलो पटक ता’लिबान प्रवक्ता ज’बिहुल्लाह मु’जाहिदले भने ‘२० बर्षको सं’घर्षपछि देशलाई मु’क्त गरेका छौं, विदेशीहरुलाई देश नि’काला गरेका छौं।’

‘यो पूरै देशका लागि ग’र्वको क्षण हो’, उनले भने। प्रवक्ता ले अगाडी भने , ‘अफगानिस्तान अब द्व’न्द्वको र’णभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ, अन्तर्राष्ट्रिय स’मुदायलाई पनि आ’श्वस्त पार्न चाहन्छौं की कसैलाई हा’नी हुने छैन।’ आफूहरू श’रिया का’नुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्र’तिबद्ध रहेको पनि उनले जानकारी दिए।

महिलाहरु समेत आफूहरुको सरकारमा सहभागी बन्ने बताउँदै ता’लिबान प्रवक्ताले उनीहरुमाथि कुनै भे’दभाव नहुने पनि अन्तर्राष्ट्रिय स’मुदायलाई आ’श्वस्त पार्न चाहेको बताए। प्रवक्ता मु’जाहिदले अब आफूहरुले कसैसँग ब’दला लिन नचाहेको समेत बताए। उनले भने, ‘अफगानिस्तान अब यु’द्धको मै’दान रहेन।

हामीवि’रुद्ध ल’डेका सबैलाई हामीले मा’फी दिएका छौँ। हामी बाह्य वा आन्तरिक श’त्रु चाहँदैनौँ।’ विगतमा आफूहरुसँग ल’ड्ने सेना-प्रहरीप्रति कुनै ब’दलाको भाव नराखिने ता’लिबानको भनाई छ। ता’लिबानले आफ्नो सांस्कृतिक ढाँ’चाभित्र रहेर सञ्चारमाध्यमप्रति प्र’तिबद्ध रहेको वि’श्वास दिलाउन चाहेको जनाएको छ।

नीजि सञ्चारमाध्यमहरु स्व’तन्त्र रहन सक्ने तर धार्मिक मु’ल्यमान्यता विपरितका काम हुन नहुनेमा समेत उनले जोड दिए। पहिलो पटक पत्रकार स’म्मेलन गरेका ता’लिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो का’नुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने जानकारी दिए। हाल सरकार सञ्चालनका लागि तयारी भइरहेको बताए।

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *