Sunday , September 19 2021
Breaking News
Home / समाचार / स्व र्गीय कन्चनको घर नजिकै फेरि घ ट्यो यस्तो ड रलाग्दो घ टना (हेर्नुस् भिडियो )

स्व र्गीय कन्चनको घर नजिकै फेरि घ ट्यो यस्तो ड रलाग्दो घ टना (हेर्नुस् भिडियो )

चितवन स्थित स्वर्गीय कन्चन तिमल्सिनाको घर नजिकै एउटा फेरि एकदमै दु खद घ टना घ टेको छ । ६५ बर्षिया बुढि आमा चन्द्रकुमारि भट्ट र २५ बर्षिय नातिनि सीता भट्ट आज हराएको पाच दिन भैसकेको छ ।

आमा कहाँ हराउनु भयो कहाँ जानुभयो खोज्नुपर्न सम्पुर्ण ठाउमा खोजिसकिएको छ तर काहीँ कतै पनि अहिलेसम्म भेटिनुभएको छैन ।आमालाई यति धेरै टेन्सन थियो कि जेठा छोरा बुहारिसग बस्ने आमा एउटा गाई पालेर बस्दै आउनु भएको थियो तर छोरोले रातोदिन र क्सि पिएर आउने र बुहारि र छोरोको जहिलेको झ गडा खप्न नसकेर घर छोडेर हिड्नुभएको आशंका छ ।

छोरो र बुहारि दुबैले केही पनि गर्दैनथिए र उनिहरुका छोराछोरी पनि स-साना नै थिए ,तिनिहरुलाई खुवाउने हुर्काउने सम्पूर्ण जिम्मा आमाको नै थियो ।कमाएर ल्याउने बाटो काहिकतै थिएन ,आर्थिक अवस्था पनि एकदमै कमजोर थियो ।आमाको खोजिमा सहयोग पुर्याउनका लागि सबैले यो समाचार सेयर गर्नुहोला र कसैले काहिकतै आमालाई देखिहाले नजिकैको चौकिमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *