Thursday , January 20 2022
Breaking News
Home / मनोरंजन / गुडिया जस्तै देखिने २६ वर्षिया मोडल : हेर्नुहोस फोटो फिचर सहित

गुडिया जस्तै देखिने २६ वर्षिया मोडल : हेर्नुहोस फोटो फिचर सहित

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

उनलाई आमा बुवाले पनि गुडिया जस्तै हुर्काएका थिए । एंजेलिकाको सुन्दर प्रकृतिको वरदान हो । उनले आजसम्म कुनै सर्जरी गरेकी छैनन् । एंजेलिकाले प्राकृतिक तरिका र एक्सरसाइजको सहयोगले आफ्नो सुन्दरता जोगाइराखेकी हुन् ।

अर्कोतर्फ उनी सुन्दर भएकै कारण दुःखमा परेकी छिन् । उनलाई आमा बुवाले नै बाहिर जानमा प्रतिबन्ध लगाएका हुन् । एंजेलिका एकदिन घरबाट बाहिर निस्केर आफ्नै तरिकाले जिन्दगी जिउँन चाहेपनि निक्लन भने पाएकी छैनन् ।

उनले आजसम्म कोहीसँग कुनै सम्बन्ध बनाएकी छैनन् र उनी जिन्दगीमा फिट नभई एक गुडिया बनेकी छिन् । उनले अभिभावकले बनाइदिएको सुची अनुसार डायट र एक्सरसाइजको कारण आफु फिट भएको पनि बताएकी छिन् । एजेन्सी

About admin

Check Also

१५ बर्ष देखि श्रीमानसँग छुट्टिएर एक्लै बसेकी मधु क्षेत्रीसँगको कुराकानी यसो भन्छिन्…. (हेर्नुस भिडियोमा)

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *