Tuesday , October 19 2021
Breaking News
Home / समाचार / कलाकार शम्भु थापाको अन्तिम बिदाईमा चल्यो रुवावासी , पशुपतिमा जे देखियो ( भिडियो हेर्नुहोस् )

कलाकार शम्भु थापाको अन्तिम बिदाईमा चल्यो रुवावासी , पशुपतिमा जे देखियो ( भिडियो हेर्नुहोस् )

काठमाडौं । लोकप्रिय कलाकार शम्भुराज थापाको निधन भएको छ । उहाँको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । उनको मृत्युबारे कलाकार बिनोद वान्तवाले पुष्टि गरेका छन् । कलाकार वान्तावाले थापाको मृत्यु भएको भन्दै सामाजिक संजाल फेशबुकमा दुख: व्यक्त गरेका छन् ।

कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पछिल्लो समय पाटन अस्पतालमा उपचार भइरहेको थियो । भिडियो हेर्नुहोस् ।

५५ वर्षीय कलाकार थापामेरी बास्सै, गोलमालसहित दर्जनौं टेलिश्रृंखलामा अभिनय गर्दै आएका थिए भने उनले केही फिल्महरुमा अभिनय गरेर दर्शक माझ लोकप्रिय बनेका थिए ।

पशुपतिमा बखतेको अन्तिम बिदाइ: रोकिएन बल्छी देखि म्याकुरीको आँ’सु | श्री’मतीको यस्तो अव’स्था (भिडियो हेर्नुहोस) पशुपतिमा बखतेको अन्तिम बिदाइ: रोकिएन बल्छी देखि म्याकुरीको आँ’सु, श्री’मतीको यस्तो अव’स्था (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि
वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि केहि दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

‘केहि दिन अगाडि अस्पताल भर्ना भएका थापाको मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ ‘मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको थियो ।’

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका छन्

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *