Sunday , November 28 2021
Breaking News
Home / समाचार / मृ’त्यु पुर्व आफ्नी श्रीमतीसंग बखते दाइले बनाएका रमाइला टिकटक भिडियोहरु (भिडियो हेर्नुस्)

मृ’त्यु पुर्व आफ्नी श्रीमतीसंग बखते दाइले बनाएका रमाइला टिकटक भिडियोहरु (भिडियो हेर्नुस्)

बखते दाइ तपाईं मृ’त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पो’लिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गा’लि ग’र्न मन लागेको छ ।भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,

श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पु’कार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान ।आफ्नै आमाको मृ’त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ आमाको का’ज’कि’रियामा बस्नु भएको थियो एक्कासि पापि को’रोनाको नजर कलाकार बखतेतिर लाग्यो ।

शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो ।को’रोनासगको ल’डाइ ल’ड्दै थिए शम्भु दाइ ।ल’ड्दै गर्दा उनमा नि’मोनिया देखा पर्यो र फो’क्सो पुरै ख’राब भैसकेछ ।यस्तो भए पश्चात् डाक्टर अहोरात्र ख’टिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् ।

मृ’त आत्माको ’चिर शान्ति सहित शो’काकुल परिवारमा गहिरो सहानुभूति ।भगवानले धैर्यधारण गर्ने शक्ति प्रधान गरून् ।हा’र्दिक श्र’द्धाञ्जली ,बै’गुन्ठमा बाँस होस् ।कलाक्षेत्रको एकदमै लोकप्रिय कलाकार शम्भु थापा गु’माउदै गर्दा उहाको अ’न्तिम बि’दाई गर्ने क्रममा बल्छि धुर्बेदेखि धेरै कलाकारहरु पशुपति क्षेत्रमा रुदै गरेको अवस्थामा देखिए।

शनिबार बिहानै ४:४० मा उहाको नि’धन भएको थियो ।पछिल्लो १८ दिन यता उहाको अस्पतालमा उपचार भैरहेको थियो ।हिजै दिउँसो २ बजे उहाको श’वको अ’न्तेष्टि गरिएको हो ।अहिले भने प’र्दामा अ’क्सर शम्भु थापा या’नकि बखते दाईको श्रिम’तिको भुमिका निर्वाह गर्ने मधु आचार्य मिडियामा आउदै आफुहरु रिलमा जे भएपनि वास्तवमा दाजे बहिनी थियौ ।

उहाले आफ्नो मात्रै नभइ ह’रकोहिको अत्याधिक केयर गर्नुहुन्थ्यो ।उहाले सहयोग नगरेको सायदै मान्छे हुदो हो ,उहाँ यसरी बिलय भएर जानू कलाकारिता क्षेत्रकै दु’र्भाग्य भएको उनले बताइन ।समय भन्दा बलवान् संसारमा केही चिज रहेनछ भन्दै यनि भा’वुक भइन ।अब हेरौं उनै बखतका मृ’त्यु पुर्व आफ्नी श्रीमती संग बनाएका रमाइला टिकटक भिडियोहरु: भिडियो

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *