Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / यो उमेरमा गौरी मल्लसँग जोडी बा’ध्दै चर्चित अभिनेता शिव श्रेष्ठ

यो उमेरमा गौरी मल्लसँग जोडी बा’ध्दै चर्चित अभिनेता शिव श्रेष्ठ

नायक शिव श्रेष्ठ र नायिका गौरी मल्ल एक साथ देखिने भएको छन् । यो जोडीलाई २० वर्ष पछि पर्दामा एक साथ देख्न पाइने भएपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘डाँडाको बर पीपल’ मा एक साथ काम गर्न लागेका हुन् ।

यस अघि यो जोडीले । फिल्म ‘ध’र्मसं’कट’मा काम गरेका थिए । दुई दशकपछि सँगै काम गर्न पाएकोमा दुवैले खुसी व्यक्त गरेका छन् । फिल्ममा उनीहरुको छोराको भूमिकामा सलोन बस्नेत, राजीवजंग बस्नेत र यशराज गराचले अभिनय गर्दैछन् ।

छोरा र आमा( बुबाबीचको सम्बन्धको कथा वाचन गर्ने फिल्म बुढा सुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको हो । ल्मका लागि नायिकाको भने टुं’गो लागिनसकेको बताइएको छ ।फिल्म काठमाडौं, कालाबाङ, शे९फोक्सुन्डो ताल र पूर्वका विभिन्न स्थानमा खिचिनेछ ।

अन्य समाचार : यी ४ ठाउँमा कालो कोठी भएका व्यक्तिसँग कहिलै हुँदैन धनको कमी काठमाडौँ । समुद्रशास्त्रमा व्यक्तिको शरीरका बारेमा निकै धेरै कुरा बताइएको छ। शरीरको अंगमा निसान, हत्केलाको रेखा, हाँस्नु मुस्कुराउनु आदीका बारेमा विस्तारमा बताइएको छ। जसमा कालो कोठीका बारेमा पनि उल्लेख गरिएको छ। समुद्रशास्त्रमा शरीरका यी ४ भागमा कालो कोठी हुनु निकै शुभ मानिन्छ।

१) समुद्रशास्त्रमा जुन व्यक्तिको पेटमा तिल छ, त्यसलाई अशुभ मानिन्छ। उक्त कोठीलाई दुर्भाग्यको सुचक मानिने गरिन्छ। यस्ता व्यक्ति भोजनका शौकिन हुने गर्दछन्। तर जुन व्यक्तिको नाभि वरीवरी कोठी छ भने त्यस्ता व्यक्तिलाई धन समृद्धीको प्राप्ति हुने गर्दछ।

२) जुन व्यक्तिको पिठ्युमा कालो कोठी हुने गर्दछ, त्यस्ता व्यक्ति निकै रोमान्टिक र धनवान हुने गर्दछन्। यस्ता व्यक्तिले आफै कमाउने पनि गर्दछन् र खर्च पनि गर्ने खालका हुन्छन्।

३) जुन व्यक्तिको खुट्टाको औँठामा कोठी हुन्छ, त्यस्ता व्यक्ति समाजमा प्रतिष्ठित र सम्पन्न हुने गर्दछन्। ४) जुन व्यक्तिको निधारमा कोठी हुने गर्दछ, त्यस्ता व्यक्तिको दाम्पत्ति जीवन सुख हुने गर्दछ। र धन धान्यका लागि पनि निकै शुभ मानिन्छ।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *