Monday , October 18 2021
Breaking News
Home / समाचार / कञ्चना–३ कि नायिका मृ त भेटिइन्

कञ्चना–३ कि नायिका मृ त भेटिइन्

एजेन्सी । कञ्चना–३ कि अभिनेत्री तथा रसियन मोडल अलेक्जान्द्रा जावीको मृत्यु भएको छ । उनको शव भारतको गोवामा उनी बस्ने फ्ल्याटमा भेटिएको प्रहरीले जनाएको छ ।

उनी आफ्ना ब्वाइफ्रेन्डसँग गोवामा बस्दै आएकी थिइन् । उनको मृत्यु कसरी भयो भन्ने अनुसन्धानमा भइरहेको प्रहरीले जनाएको छ । उनको शव किचनमा झु ण्डि ए को अवस्थामा फेला परेको हो । उनको साथबाट प्रहरीले ‘ नोट’ फेला पारेको छ ।

उनको पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ। केही समयदेखि मानसिक समस्यामा रहेको र औषधिको प्रयोग समेत गरिरहेको थाहा भएको छ । प्रेमीसँगको ब्रेकअपपछि उनी त ना वमा थिइन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। उनले सन् २०१९ मा चेन्नईका एक फोटोग्राफरविरुद्ध उजुरी दर्ता गरेकी थिइन् ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *