Friday , September 24 2021
Breaking News
Home / आर्थिक / सुनको मूल्य ७ हजार ३ सय रुपैयाँले घट्यो , प्रतितोला कतिमा झर्यो त ? हेर्नुहोसा

सुनको मूल्य ७ हजार ३ सय रुपैयाँले घट्यो , प्रतितोला कतिमा झर्यो त ? हेर्नुहोसा

काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत वर्षको भदौ ७ गते र यस वर्ष सोही दिनको तुलनामा सुनको मूल्य ७ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको भदौ ७ गते छापावाला सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार यस वर्षको सोही दिनसम्म आईपुग्दा नेपाली बजारमा सुनको भाउ घटेर ९१ हजार १ सय रुपैयाँमा झरेको छ ।

यस्तै, सोही अवधि(गत वर्षको भदौ ७ देखि यस वर्षको भदौ ७ गतेसम्म) मा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । उक्त अवधिमा चाँदीको भाउ प्रतितोला १५५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

गत वर्षको भदौ ७ गते प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी यस वर्षको सोही दिनसम्म आईपुग्दा १ हजार १९० रुपैयाँमा झरेको छ ।

यो पनि….आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ साउदी,कतार, मलेसिया लगायत देशको बिनिमय दर …… नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

About admin

Check Also

डिस्क ब्रेक सहित टीभीएसको सबैभन्दा सस्तो बाइक आयो बजारमा, मुल्य नै ६५ हजार

माइलेजको साथमा २०२१ स्टार सिटी प्लस बाइक आएको छ । यसमा ईकोट्रस्ट फ्युल इन्जेक्सन टेक्नोलोजीको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *