Sunday , November 28 2021
Breaking News
Home / समाचार / कमेडी च्याम्पियनका खबपु खड्ग पुन मगर परे ठुलै दुर्घटनामा, बल्ल बल्ल यसरि बाचे यस्तो छ पछिल्लो अवस्था हेर्नुहोस

कमेडी च्याम्पियनका खबपु खड्ग पुन मगर परे ठुलै दुर्घटनामा, बल्ल बल्ल यसरि बाचे यस्तो छ पछिल्लो अवस्था हेर्नुहोस

काठमाडौँ । हास्य कलाकार खड्ग बहादुर पुन(खबपु) दुर्घटनामा घाइते भएका छन् । उनको दुर्घटनामा परि शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । अहिले उनकाे अस्पातलमा उपचार भइरहेको छ ।

रोल्पा को दुर दराजमा जन्मिएका खबपु एउटा कमेडियन मात्र नभई एउटा कुशल गायक तथा कल्चरल डान्स मास्टर पनि हुन। “प्रथम कमेडि चेम्पियन शो” बाट लाखौ नेपालीहरुका मुटुका ढुकढुकी बन्न सफल कमेडियन खबपु चन्चल मगर ले के के गर्थे होला भन्ने थुप्रै दर्शक श्रोताहरुका कौतुहलता हुनु स्वभाबिक हो तर अर्गानिक कमेडियनको ट्याग पाएका खबपु यतिबेला यस्तो अवस्थामा छन् हेर्नुहोस –

अन्य समाचार : मलेसियामा कोरोनाबाट मोरङका टिकारामको मृत्यु !! हार्दिक श्रंदान्जली मलेसियामा को’रोना सक्र’मणवाट मोरङका एक नेपालीको मृ’त्यु भएको छ । मोरङ जिल्लाको उर्लावारी नगरपालिका वडा न ५ घर भई मलेसियाको वान्तीङमा रहेको पियु टेक इण्डटिजमा कार्यरत ४७ वर्षिय टिकाराम भटटराईको मंगलवार मृ’त्यु भएको वडा अध्यक्ष भानुभक्त शर्माले जानकारी दिए ।

मलेसियाको वान्तीङमा रहेको उक्त कम्पनीमा टिकाराम २०१६ देखि कार्यरत रहेका थिए । नेपाल गएर फेरी सोहि कम्पनीनामा २०१९ को अगष्ट २६ तारिखका दिन मलेसिया आएका थिए ।

केहि दिन अगाडि देखि कोरो’ना स’क्रमण भएको र श’वलाई नेपाल ल्याउन नमिल्ने भएकाले मलेसियामै दाहसं’स्कार गर्नको लागि पहल गरिएको श्रीमती हरिमाया भटटराईले जानकारी दिईन । श’व वा’न्तिङ अस्पतालमा रहेको छ । रास्ट्र डेली बाट

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *