Thursday , January 27 2022
Breaking News
Home / समाचार / सावित्री सुवेदी र कुमार राईको पर्यो च, र्काचर्की, भाइरल बाजेको घरमा पर्यो लफ डा,भाईरल जोडीलाई छुट्याउने मुस्किल (भिडियो सहित)

सावित्री सुवेदी र कुमार राईको पर्यो च, र्काचर्की, भाइरल बाजेको घरमा पर्यो लफ डा,भाईरल जोडीलाई छुट्याउने मुस्किल (भिडियो सहित)

पछिल्लो समय निकै चर्चामा रहेका कुमार राई र सावित्री सुवेदीको चर्काचर्की परेको छ । भाइरल जोडि को घर बनाइरहेको ठाउँमा सावित्री सुवेदी पुगेपछि एकाएक माहोल तातिएको छ । समाजसेवी कुमारलाई दिनरात नभनी भाइरल बाजेको घर बनाउनमा ब्यस्त छन ।

सावित्री सुवेदी पछिल्लो समय चर्चामा रहेकी छिन अनि बेलाबेलामा विवादमा समेत पर्ने गरेकी छिन । अहिले पूर्वमा रहेकी सावित्रीले जय नारी भन्दै महिलाको समर्थन गरेको र महिलाको न्याय माग्दै हिडेको बताएकी छिन ।

भाईरल बाजेको घर निर्माण भइरहेकाे ठाँउमा पुग्दा कुमार राई र सावित्रीबिच कडा बिबाद भयो । निकैबेर चर्काचर्की परेपछि भाईरल बाजे बोजुलाई पनि छुट्टयाउन मुस्किल पर्यो ।

तलको भिडियोमा हेर्नुहोला ।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.