Thursday , October 28 2021
Breaking News
Home / रोचक / श्रीमती संग श्रीमानले बलपूर्वक शा रीरिक स’म्बन्ध राखेपनि आपराध मानिदैन : उच्च अदालत

श्रीमती संग श्रीमानले बलपूर्वक शा रीरिक स’म्बन्ध राखेपनि आपराध मानिदैन : उच्च अदालत

काठमाडौं । बलपूर्वक राखिने सम्बन्धलाई अपराध मान्ने कि नमान्ने भन्ने बहस जारी छ । यो बीचमा वैवाहिक सम्बन्धमा ब लपूर्वक स म्बन्ध रा’ खेको आरोप लागेका एक व्यक्तिलाई बिहीबार छत्तीसगढ उच्च अदालतले सफाई दिएको छ । अदालतले भन्यो कि कानूनी रुपमा विवाहित दुई व्यक्तिहरु बीच शा’री’रिक स’म्ब’ न्ध राख्नु, बलपूर्वक भए पनि अपराध भन्न मिल्दैन भनियो । अदालतले पुरुष विरुद्ध अ प्राकृतिक स’ म्बन्धको धारा ३७७ लाई कायम राखेको छ ।

सो आधारको अधीनमा ति व्यक्ति विरुद्ध मुद्दा जारी रहने भएको छ । एक रिपोर्टका अनुसार ती महिलाले आफ्ना पति र सासुमाथि दाइजो र घरेलु पिडित बनाएको आरोप लगाएकी थिइन् । त्यसबाहेक, महिलाले आरोप लगाएकी थिइन् कि उनका पतिले बलपूर्वक अप्रा कृतिक स ‘म्बन्ध रा’खेका थिए । यस मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश एनके चन्द्रवंशीले विवाहपछि बलपूर्वक राखिएको सम्बन्ध वा पुरुषको तर्फबाट हुने कुनै पनि कार्यलाई अपराध भन्न मिल्दैन ।

तर श्रीमतीको उमेर १८ वर्ष भन्दा धेरै हुनुपर्छ । न्यायाधीशले यस प्रकरणमा उजुरीकर्ता महिला अभियुक्त पुरुषको कानूनी पत्नी भएको जानकारी दिनुभयो । त्यस्तो अवस्थामा श्री’मानसँग स’म्बन्ध राख्नुलाई अपराध भन्न मिल्दैन । यदि यो बलपूर्वक वा उनको सहमति बिना गरीएको अवस्थामा पनि त्यसलाई गम्भीर अपराध मान्न मिल्दैन् । यो संगै अदालतले पुरुषलाई धारा ३७६ अर्थात ब लपूर्वक स’म्बन्ध राखेको आरोपबाट मुक्त गरेको छ ।

तर उनीमाथि अप्राकृतिक सम्बन्ध, दाइजो उत्पीडनको आरोपमा मुद्दा अझै जारी रहेको छ । वैवाहिक सम्बन्धमा छत्तीसगढ उच्च अदालतको यो फैसला आगामी मुद्दाका लागी एउटा उदाहरण बन्न सक्छ । तसर्थ, यो फैसला महत्वपूर्ण मानिएको छ । महिला अधिकारकर्मीहरु लामो समयदेखि वैवाहिक सम्बन्ध सम्बन्धी कानुनको माग गर्दै आएका छन् । त्यसको जटिलताको कारण, कुनै सहमति देखिएको छैन । एउटा वर्गको विश्वास छ कि यस्तो कानूनले भारत जस्तै परम्परागत समाजमा नयाँ समस्या सिर्जना गर्न सक्छ ।

About admin

Check Also

नदी बगरमा ३ जोडीबीच सहमतिमा शा’रीरिक सम्बन्ध, ५ जना थपिँदा घटनाले लियो अर्कै मोड

काठमाडौं: प्रहरीले सा’मूहिक ब,’लात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। असोज ३० गते ३ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *