Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / यी ४ अभिनेत्री सहित २२ जना ड्र ग्स लिँदा लिँदै यस्तो अबस्थामा पक्राउ परे , लकडाउनमा आयोजना हुदै थियो भब्य पार्टी

यी ४ अभिनेत्री सहित २२ जना ड्र ग्स लिँदा लिँदै यस्तो अबस्थामा पक्राउ परे , लकडाउनमा आयोजना हुदै थियो भब्य पार्टी

एजेन्सी । महामारीका कारण भारतमा पनि यतिबेला निषेधाज्ञा छ । जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्ड अपनाइएका छन् । तर जोखिमपूर्ण अवस्थामा पनि पार्टी आयोजना गर्ने र त्यसमा ड्र ग्सको प्रयोग भएको सूचना पाएपछि प्रहरीले छा पा मा रेको छ । भारत महाराष्ट्र नासिकको इगतपुरीमा पार्टी चलिरहेको जानकारी पाएर गएको प्रहरीले त्यहाँवाट २२ जनालाई पक्राउ गरेको छ ।

जसमा नासिक प्रहरीले चार बलिउड कलाकार र एक पूर्व बिग बोस प्रतियोगी समेत रहेको जनाएको भारतीय मिडिया नवभारत टाइम्सले जनाएको छ । उनीहरुले ड्र ग्स लिएका थिए ।

जसमध्ये नासिब प्रहरीका अनुसार चार जना बलिउड कलाकार र कोरियोग्राफर पनि परेका छन् । प्रहरीले उनीहरूबाट रकमहरू पनि बरामद गरेको छ ।

समाचार एजेन्सी एएनआईको रिर्पोट अनुसार नासिब प्रहरीले हि रा स तमा लिएका ती २२ जनाको मेडिकल परीक्षण गराएको हो । जसको रिर्पोट अहिले सार्वजनिक भइसकेको छैन् । खबरका अनुसार पक्राउ पर्नेमा १० जना पुरुष र १२ जना महिलाहरू छन् । उनीहरूलाई लिदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नासिब प्रहरीका अनुसार पक्राउ पर्नेमा चार जना महिला बलिउड फिल्म उद्योगका हुन् भने एकजना टिभी रियालिटि शो बिग बोसकी पूर्व प्रतियोगी हुन् । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

छापापछि प्रहरीले उक्त बिल्डिङ सिल गरेको छ । यसअघि अभिनेत्री रिया चक्रवर्तीको बयान र अन्य कुराको आधारमा बलिउडका टप ६ जना अभिनेत्रीहरू आरोप लागेको थियो ।

जसमा अभिनेत्री दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, सारा अली खान, र दिया मिर्जाको नाम आएको थियो । एनसीबीले उनीहरूसँग सोधपुछ पनि गरेको थियो ।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *